गणेश नेपालिलाइ आत्म्दाह प्रयास पछि घाइते अवस्थामा अस्पताल पुर्याइयो।डाक्टर नर्स उपचारमा खटिए बिरामिका आफन्त कुरुवा बसे।गृहमन्त्री चाहिँ रातभर के काममा खटिएछन्?देल्लितिर उपचार गर्न लैजाने प्रयास पनि गरिएन।बुझिन मैले बुझाइदेउ कसैले।🤔🤔🤔
राजनितिक नियुक्ति गर्न मिल्ने कानून संसोधन गरेर अबदेखि त्यसो गर्नै नमिल���ने कानून बनाउ अनि पुराना नियुक्तहरुलाइ हटाऊ।पुराना हटाएर नयाँ पनि त्यसरी नै ल्याउने हो भने नयाँ र पुरानामा के फरक भयो र?
यसपालिको चुनावमा प्रत्यासि उम्मेद्वारहरुले आफूले गर्ने भाषणलाइ मात्र प्राथमिकतामा नराख्नु होला।शिक्षा स्वास्थ्य लगायत आर्थिक र वैदेशिक नितिको बिषयमा मतदाताले प्रश्न सोध्नेछन् निखारिएर तिखारिएर मात्र जनता सामु उभिनु होला।