स्ट्रेट फर्वाड छु।यथार्थ,भोगाई, बुझाई,राजनितिक,रसिला,हसिला सबै किसिमका टुईट लेखिन्छ।परिस्थिति अनुसारको टुइट पढ्न पाइन्छ। #FCB#CFC#VK#Akki#Hazard #LionelMessi
नयाँ ��ोच, नयाँ उमङ्ग, नयाँ जोश, नयाँ अनुभूति, नयाँ अनुभव र नयाँ प्रगतिले तपाईँहरू सबैको नयाँ वर्ष भरियोस्। यही छ नव वर्ष २०८३ को हार्दिक शुभकामना।
#नयाँबर्ष२०८३
बा सँग झगडा परेर घुर्की लगाऊन घर छाडेर हिडेको छोराको पछि लागेर हुन्छ त। भोलि बा सँग कुरा मिल्छ। हामी हेरेको हेरै। दिशा हिन झुण्डको हिस्सा भएर राजा ल्याऊने होइन राजाहरूलाई झन बल पुर्याऊने काम हुदैछ।
राजा ल्याऊने ठिक छ ।।
तर राजा ल���याए पछि अहिलेको व्यबस्था के हुन्छ।
राजाको भिजन के हो ?
राजा किन ल्याऊने ?
राजा आए देश आफै बन्छ?
त्यस पछि के त।
म चै यता तिरबाट हेर्छु।।
रवि पनि आफ्ना लागि नै कुर्लिएका थिए, कुर्लिएका हुन। सरकार पनि आफ्नै दुन��� सोज्याऊदै छ। रवि मात्र दोषी चै होइन सरकारले पनि देशलाई सहकारी नै बनाइराखेको हो।