कर्म is real जसरि मलाइ रुवाएर तड्पाएर अनि छोडेर अरु सगँ रमाउँदै बसेको छौ नि रुने दिन तिम्रो नि आउँछ याद राख अलि कति पनि श्रम लाग्नु पर्नि हो तिमिला छि छि एउटा सगँ खाएको कसम दिएको बचन अनि अर्को सगँ गएर सरिर साट्दा तिम्रो मन ले कसरि मानेको होला तिम्रो हात कस्तो नकाँपेको होला 😢