कम्युनिष्ट भनेको भ्रमको खेती गरेर देशको अर्थतन्त्र ध्वस्तपार्ने राज्यसंयन्त्र कब्जागरी जनता लुट्ने आर्थिक भौतिक बिकासको सपना देखाएर गरिबीमा शासनगर्ने जमातहुन।
नेपालमा कम्युनिष्ट रहुनजेल देशको आर्थिक भौतिक बिकास असम्भवछ त्यसैले बेलैमा मनन गरौं कम्युनिष्टमुक्त देश आजको आवश्यकता हो।
लुइस भ्याटन ब्रान्डको ३ करोडको घडि; ३० लाखको ब्रीफकेश; ५ लाखको जुत्ता; १२ लाखको ब्याग; ७ लाखको टाई शुट बेचेर पाल्ने त होलानी आईटी आर्मी कि कसो महामहिम आतंककारी बाचुनजेल कसरी हुन्छ परिवार मिलेर राज्य जनता लुट्नु छ पदमा रहनुछ विलासी जीवन जिउनुछ। @cmprachanda@alive_aastha 😁😂🤣
तिम्रो औकात यहि हो माननीय @hark_sampang जनताले राम्रोसँग बुझेर मान्छे चिनेर सोचबिचार गरेर यो औकातमा पुर्याएका हुन।
धेरै भुकेर ठुलो भइदैन भ्यागुतो जतिसुकै उफ्रेपनि काल्ना मुनिनै पुग्नेहो आगामी निर्वाचनमा भुक्ने औकातमा पनि नपुगिएला त्यसैले धेरै चुरिफुरी आवश्यक छैन औकात नबिर्सौ😂
जनताले यस्ता झारपात नौटंकी अराजक जंगलीहरुको तमासामा सरकार नरुमलियोस भनेरनै दुईतिहाई जनमत दिएका हुन तसर्थ यो @hark_sampang लाई निलम्बन गरेर भएपनि सदन सुचारु गर्नुपर्छ।
यो वा त्यो बहानामा दुईतिहाई सरकारका काम कार्वाहीमा अवरोध पुर्याउने जोकोही लाई कठोर कार्वाही गरियोस्। @ShahBalen

दुखको कुरा निर्वाचन हार्दा पनि तिमी सुध्रिएनछौ @kulman7D अब तिमीलाई जनताले काँध थाप्न सक्दैन रामराम मात्रै भन्छन्। यहाँ भन्दाबढी रमिता नदेखाउ दाई राजनीति तिमीलाई सुहाउँदैन वा राजनीति गर्ने तिम्रो हैसियत छैन।
बरु अब रास्वपा तिर लागेर उर्जामन्त्रीसम्म हुने सपना देख्दा राम्रो हुन्छ।
"जन-आस्था किशोर श्रेष्ठ" भन्ने पुत्रकारलाई श्रीषा कार्की केशमा छानबिन गरी अपराधीक कर्तुतहरु सार्वजनिक गरेर यसलाई तुरुन्तै कानुनको दायरामा ल्याउन जरुरी छ।
सामाजिक संजालमा यथेष्ट प्रमाणहरु छरपस्ट हुँदापनि @NepalPoliceHQ एवं @hello_sarkar@ShahBalen किन मौन छन्? तत्काल कार्वाही होस।