सफलता को परिभाषा व्यक्ति विशेस फरक हुनसक्छ।आर्थिक सम्पन्नता आलिसान जिवन समाजमा प्रतिस्ठा प्राप्त गरी सक्दा पनि सफलताको मापदण्ड पुरा गर्न सकिदैन।किनकी यी सबै प्राप्त गरेका व्यक्ति पनि भित्र दुखि, खिन्न हुनेगर्छ।सफलता आत्मस्तुष्टी हो।खुशी हो।जहाँ सन्तुष्टी हुन्छ त्यही सफलता हुन्छ।।
१२ भाई मध्यको एक दलाल हो कि हैन भनेर उसले हालेको(https://t.co/Jmr4A3B4PJ) दुवै pdf एकछिन जाँगर चलाएर side by side compare गरेको, अर्थ मन्त्रीले पत्रुकार हरू Microsoft word चलाउन आउदैन भनेका थिए यिनीहरू pdf पनि हेर्न आउदैन रहेछ भन्ने पक्का भयो, अनि यो दलालले अर्थमन्त्रीलाई बदनाम गराउन खोजेको रहेछ भन्ने पुष्टि हुन्छ। एउटा धागो:
If one has any confusion regarding why Basanta Basnet/Ameet Dhakal aka onlinekhabar/setopati is vehemently against RSP/Balen/Rabi Lamichhane/Swarnim Wagle. The answer is in this pic. Put this picture in frame, you’ll understand all the mainstream media narrative.
खगेन्द्र संग्रौलाको दिव्योपदेश ग्रहण गर्दै।
🚨 नक्कली भुटानी शरणार्थी प्रकरणमा केपी ओलीसहित ६ जनालाई बयानमा बोलाउन माग
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’, अख्तियार प्रमुख प्रेमकुमार राई, कांग्रेस नेतृ आरजु देउवा, मञ्जु खाण र राजेश बज्राचार्यलाई अदालतमा बयानका लागि बोलाउन माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दर्ता भएको छ।
अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) ले अडियो बयान, भिडियो तथा अन्य प्रमाणहरू मिसिलमा संलग्न गरी निवेदन दर्ता गरिएको जानकारी दिएका छन्।
जिल्ला अदालत काठमाडौंमा भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ जारी रहेकाबेला दर्ता भएको यस निवेदनमाथि शुक्रबार बहस हुने बताइएको छ।
⚖️🇳🇵
#ब्रेकिङन्युज #भुटानीशरणार्थीप्रकरण #केपीओली #काठमाडौंअदालत #नेपाल :::
उनी चाहिँ भारतीय सेनाको हतियार अडिट गर्ने, विश्वकै सर्वोच्च CA, जो कहिले कहाँ पढे, कसरी पास भए, कस्तो डिग्री छ, कसैलाई थाहा छैन।
अनि विश्वले चिनेको, पत्याएको स्वर्णीम वाग्लेको बारेमा ज्ञान पेलेर बसेका छन्।
@thenepalitruth The whole Kapan area should have been preserved as wetlands as it once was. When there were no houses, it had its own unique ecosystem with hydrophytic vegetation where storks would venture for fish. Dhobikhola was at least 10 times wider than present.
एक्सप्लेनर लेख्न खर्चेको समय दुवै विधेयक सर्सर्ती पेज बाइ पेज हेरेर हटाइएका १६ पेज यि यि थिए भनेर स्वर्णिम वाग्लेलाई ‘with love’ नंग्याइदिए भइगयो त!
होइन भने आफु नांगिएँ भनेर माफी मागे सानो भइन्न के रे!
‘हर्क राई’ पाराको सम्पादक नबनौँ😂😂
जनताले यस्ता झारपात नौटंकी अराजक जंगलीहरुको तमासामा सरकार नरुमलियोस भनेरनै दुईतिहाई जनमत दिएका हुन तसर्थ यो @hark_sampang लाई निलम्बन गरेर भएपनि सदन सुचारु गर्नुपर्छ।
यो वा त्यो बहानामा दुईतिहाई सरकारका काम कार्वाहीमा अवरोध पुर्याउने जोकोही लाई कठोर कार्वाही गरियोस्। @ShahBalen
माननीय @khusbu_oli@NishcalRai कहिले सम्म हो यो तमाशा सदनमा? हामी यही नाटक हेर्न बसेको हो? प्र.म ले सीमा मिचेको भन्नुभएको पनि छैन, जग्गा मिचेको रहेछ भन्नु भयो, के को आधारमा हो, उहाँले भन्न खोज्नु भएको के हो भनेर त परराष्ट्रबाट स्पष्टीकरण आइसक्यो होइन र? अझ कतिन्जेल यो सर्कस हेरेर बस्ने हामी? विरोधकै लागि विरोध हो कि, के हो? बाँकी मुद्दा छैन् देशमा, देश अमेरिका, जापान, बेलायत भईसकेको हो? अब सीमाको समस्या मात्र छ हो देशमा? दिक्क लागिसक्यो हामीलाई? पाँच वर्ष नै यस्तै हो? नाटक बेसी भयो । सदन बन्द गर्नुहोस् अनि घर गएर मजाले सुत्नुहोस्, तपाईंलाई जिताएको नै यही गर्न त हो। देशमा सीमा बाहेक केही समस्या रहेनछ किन फोकटमा कराउनुहुन्छ, सीमा परराष्ट्रलाई जिम्मा दिनुहोस्।
तपैंले भारत हेरेको होइन? - ओलीको आँखाबाट। ओलीको आत्माबाट। र, ओलीको अहमबाट? - परिणाम के छ? के भयो? - जो अफसल छ त्यसले नयाँ अभ्यासहरुमा हियाउँने हैसियत गुमाउँछ। खासगरी कुटनीतिमा।
- सर, उमेर अवस्था र चिन्तन दुबै हिसाबले रेस्ट गर्दा राम्रो हुन्छ। तर्कहरुको वजन र आयाम अर्कै भइसकेको छ।