@hello_sarkar -18/20 हजार निर्दोष मान्छे मार्न ,मार्न लगाउनेहरु देश प्रधानमन्त्री भै सके अब जाबो 5/7 जना हतियार बिहिन निर्दोष प्रहरी मार्न लगाउने चाहिँ 2 पटक चुनाव जितेर पनि आजीवन जेल बस्नु पर्ने इन्साफ भएन श्रीमती पार्टी खोलेर मन्त्री भै सकिन अनि श्रीमान जेल सुहाउँदो भएन नि त
अक्सर आफ्नैबाट चोट पाएपछि म भित्र हिम्मतको बोट उम्रदैछ । लढेपछि नै हो उठ्न सिक्दैछु , खसेपछि नै हो फेरि उक्लिन सिक्दैछु। ढलेपछि नै हो उभिन सिक्दैछु, डुबेपछि नै हो तहरिन खोज्दैछु । हारेपछि नै जितको महत्व बुज्दै छु।#तिमी_त_गैगयौ_माया_म_याहा_आफ्नो_र_आफन्त_चिन्दैछु। 😢😢
@hark_sampang पहिलो कुरा आफु जस्तै अर्को मान्छेलाई गिज्याउने खालको स्टाटस लेख्न भएन नि त तपाईहरु स्वातन्त्र मान्छे दुबै जना जनताको साथ पाको मान्छे अनि तपाई चै म आफै मात्र काम गर्दैछु जस्तो गर्नुहुन्छ । काठ्मान्डु र धरान दुबै क्षेत्रको मेयर साबहरु अहिले जनताको आशा हुनुन्छ ।
Pure Magic ✨❤️ … my dearest Katrina and Vicky I love you with all my heart ❤️ … here’s raising a toast 🥂 to the most gorgeous couple I know with the kindest hearts … here’s to a love, laughter and happily ever after ❤️ #KatrinaKaif@vickykaushal09
मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो
"पोहोर साल खुशी फाट्दा
जतन गरि मनले टाले
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो?"
मलाई लाग्छ, आफ्नो योग्यताभन्दा सानो महत्वाकांक्षा राखे जीवन सरल हुन्छ। हिमाल चढने ट्रेनिङ लिएको तर ढिस्काहरुमै रमाउन सिकेको मान्छेको जीवनमा मस्तीको रोचकता हुन्छ।
कतै पढेको थिए 'दुनियाले चिन्लान भनेर पहाड नचढनु , संसार हेर्न उक्लेको हो भने बेग्लै कुरा हो।'
आजको धमकेदार र बबाल प्रस्तुतीले अब निर्धक्क भन्न सकिन्छ ताप्लेजुङ् ( पाथिभरा ) को शिरबाट उदाएका भरतमणी पौडेल एक पछि अर्को भुगोललाई छिचोल्दै आफ्नो प्रभावलाई राष्ट्रब्यापी बनाउन सफल भएका छन । राम्रो अवसर पाए र आफैंले अझ मेहनत गरे भने उनको प्रतिभाले देशको सीमालाई छिचोल्ने छ । बधाई