श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति
राखुन् चिरायु ईशले प्रजा फैलियोस्
पुकारौ जय प्रेमले हामी नेपाली साराले 🙏🇳🇵
हिजो राजालाई संविधान भन्दा माथी भएकोमा कोकोहलो मच्चाउने, राजालाई तुच्छ शब्दहरूमा विरोध गर्ने ‘४६ का विध्वंशकारी तथा विदेशीले पालेका देशद्रोहीहरूले अमेरिकालाई (एमसिसि) संविधान भन्दा माथी राख्न लाज लागेन ?
@brb1954 यो हो तैले गरेको देशमा !
थुक्क पापी हत्यारा
यो धरती को श्राप लागोस तलाई
तलाई झुन्ड्याउने दिन आउँदैछ
मुर्कट्टो नर पिसाच
राष्ट्रिय कपुत
कुलंगार 😡
नेपालमा पनि त्यस्तै
गाउँहरू खाली छन्, खेतीयोग्य जमिन बाझो
जनता विदेशमा काम गर्न बाध्य छन्
जबकि आमाबाबु त्यागिएका छन् र जग्गा धितो राखिएको छ
८०% धितो राखिएको जग्गा बैंक र लघुवित्तको उच्च ब्याजका कारण गुम्ने जोखिममा छ
समय हुँदा नै गाउँ फर्कौं!!
With deep devotion and cultural reverence, His Majesty King Gyanendra Bir Bikram Shah Dev and Her Majesty Queen Komal Rajya Laxmi Devi Shah paid a sacred visit to the revered Aakash Bhairav Temple at historic Indra Chowk, Kathmandu, offering prayers and seeking divine blessings.
Their Majesties were warmly welcomed by devotees, locals, and well-wishers, reflecting the enduring bond between Nepal’s spiritual heritage, culture, and the monarchy. The occasion was further honored by the presence of Kathmandu Mayor Keshav Sthapit and distinguished members of the local community.
The royal visit stood as a beautiful symbol of Nepal’s timeless traditions, faith, and cultural pride.
जेन्जी आन्दोलन क्रान्ति की योजनाबद्ध बिनाश?
असलि खेलाडी को हो?
घुँडामुनि रबर गोली प्रयोग गर्ने आदेश तर निहत्था युवाहरूमा ५.७mm को गोली र युद्धकालीन हतियार प्रयोग गरिएको TOB कसरी घटनास्थलमा देखा पर्यो?
किन एम्बुलेन्स, स्वयंसेवक र चिकित्सा टोलीलाई पहिले नै तयार पारिएको थियो?
@roushanshresth1 प्रचण्ड प्बाबुरामलाई अहिले सम्म किन झुण्ड्याइएको छैन ?
तिनीहरू पोल पोट, जसले 2/3 जनसंख्या मारे र दादा इदी अमिन, जो एक नरभक्षी थिए - त्यो श्रेणीमा पर्छन्