@nilacharya तपाई जस्ता गणतन्त्र को नाम मा कथित बुद्धिजीवी को आडमा राज्य शक्ति को फाईदा उठाउनेहरु लाई प्रम को भनाई आडमा आफ्नो सान्दर्भीकता राख्न मद्दत गरेको छ ।भारत संग हाम्रो माग्नेको हैसियत हुन्जेल चुच्चे नक्शा र यस्तो वक्तव्य ले नेपाल को हकमा केहि फरक पर्दैन