पोखरामा बेलुन पड्कदा छानबिन समिति बनाएर बेलुन फुक्ने मान्छे पक्रने सरकारले आन्दोलनको नाममा मानिसको ज्यान जाने र अरबौको क्षती हुने कार्य हुदाँ पनि छानबिन समिति गठन गर्न मान्दैन।भिडियो हेरेर सुन्तला स्याउ चोर्ने मानिस समातेको छ, तर कारखाना र गाडीहरुमा आगो लगाउएकालाई देख्दैन।
कमला ह्यारिसलाई गाजा नरसंहारमा भागीदार हुनुको जनताले सजाय सुनाइएकाछन्।
बाइडेनलाई इतिहासले निर्दोष बालबालिका,महिला अनि आम मानिसको हत्याराको रूपमा सम्झिनेछ। #USAElections
चितवन जिल्ला अदालतमा दायर भएको अभियोगपत्र अनुसार क्याप्टेन रामेश्वर थापाको ए पि वान मिडियामा जिबी राइको ८०,००० कित्ता सेयर समेत रोक्का गरिएको उल्लेख भएको रहेछ।
मतलब जिबी राइ अझै पनि रामेश्वर थापाका साझेदार रहेछन्।
त्यो पैसा सहकारीबाटै गाको भनेर त समितिको प्रतिवेदन बोलेकै छ।
सरकारले अनुसन्धानको दायरामा ल्याउने/नल्याउने विषय secondary हो हेर्नोस्।
मुल कुरो एकै प्रकृतिको लगानी र ठगि मिडियाको सम्पादकीय दायरामा किन आछैन भन्ने हो। सडकमा साग र दूध बेचेर बचत गरेको रकम एपीवान टेलिभिजनमा लगेर रजगज गर्दा कान्तिपुरका सम्पादकको घुँडाबाट आँसु किन आएन भन्ने हो😂
"प्रेस स्वतन्त्रता" के हो, के होइन भन्ने विषयमा सरोकारवालाहरूबिच छलफल चलाएर एउटा निर्देशिका तयार पार्नु पर्ने आवश्यकता देखियो । कुनै पत्रकारले छिमेकीसँग झगडा गरेछ भने त्यसलाई समेत प्रेस स्वतन्त्रताको घानमा हाल्नु भएन । 🙈🙉🙊