Nepal didn't create the climate crisis, yet we suffer its wrost impacts. Time to demand climate justice, not charity.
#LossAndDamage
Nepal should go to the UN to demand fairness, not sympathy - OnlineKhabar English News https://t.co/EJBeL7k3T3
हिमालय तीव्र रूपमा बदलिँदै छ। भोटेकोशीको हिमाली सुनामीले जलवायु परिवर्तन, असुरक्षित पूर्वाधार र कमजोर तयारीबारे गम्भीर चेतावनी दिएको छ।
#BhoteKoshi#ClimateChange#NepalDisaster#SustainableDevelopment
भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता https://t.co/fBRfAXUnk7
साक्षर नेपालसँगै अब पढ्ने, सोच्ने र सिक्ने संस्कार भएको नेपाल निर्माण गर्नु हाम्रो साझा जिम्मेवारी हो। घर, विद्यालय र समुदायमा पठन संस्कृति फैलाऔँ।
#राष्ट्रियपुस्तकालयदिवस#ReadingCulture
ज्ञानको अजम्बरी यात्रा https://t.co/GjMkgMN09a
समय बदलिएको छ, अब हाम्रो शिक्षा पनि बदलिनुपर्छ।
प्रविधि, एआई, सिर्जनशीलता, आलोचनात्मक सोच र व्यावहारिक सीपले सुसज्जित युवा नै समृद्ध नेपालको वास्तविक शक्ति हुन्।
डिजिटल भविष्य र नेपाली युवा https://t.co/ScszVXUkcs
जीवन उपयोगी सीप शिक्षा कुनै अतिरिक्त कार्यक्रम होइन, गुणस्तरीय शिक्षाको आधारभूत हिस्सा हो।
यसलाई पाठ्यक्रम, शिक्षण विधि, मूल्याङ्कन, शिक्षक तालिम र विद्यालय संस्कृतिमा एकीकृत गर्न सके मात्र शिक्षाले जीवनसँग जोडिएको वास्तविक अर्थ पाउँछ।
#गुणस्तरीयशिक्षा#सीपमूलकशिक्षा
Emotional intelligence is the key to student success - building resilience, compassion and leadership alongside academics.
The Power of Emotional Intelligence in Student Success - Desh Sanchar https://t.co/dPIwv3Fyuk
Educatuon for the future means more than degrees. Nepal must invest in critical thinking, digital literacy, creativity and practical skills to operate youth for jobs of tomorrow.
Preparing Nepal's youth for the digital future - OnlineKhabar English News https://t.co/OWQdBxSHeL
विविधतामा शक्ति, एकतामा समृद्धि। विविधतामा एकता नै नेपालको शक्ति हो।
#सामाजिकसद्भाव#राष्ट्रियएकता
सामाजिक सद्भाव र संयम नै सबैभन्दा ठूलो शक्ति https://t.co/ACeRtJ3x77
The First Charter Presidents Meet of RID 3292 (7–8 Aug, Sauraha) concluded with the adoption of the Sauraha Declaration, reaffirming the vital role of Charter Presidents in strengthening clubs and preserving Rotary’s heritage.
#Rotary#RotaryLeadership#ServiceAboveSelf
शिक्षाको वास्तविक सफलता कक्षाकोठा, विद्यालय र समुदायमा देखिने सकारात्मक परिवर्तनबाट प्रमाणिात हुन्छ।
#शिक्षासुधार
उपलब्धिभन्दा प्रभाव महत्वपूर्ण https://t.co/JkRCnQVIwM