हेर्दै जानुस्, घण्टी सभापति रविलाई पूर्व र्यापर तथा वर्तमान पीएम वालेनले न टाउको उठाउन दिन्छन्, न टाउको लुकाउन दिन्छन्। “नखाऊँ त दिनभरिको सिकार, खाऊँ त कान्छा बाको अनुहार” भने झै बनाउने छन ।
नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै शान्ति स्थापनार्थ सोमालियास्थित संयुक्त राष्ट्र संघीय संक्रमणकाली�� सहयोग मिसन खटिएका नेपाल प्रहरी अधिकृतहरू UNTMIS OIC Raisedon Zenega र Head of United Nations Support Office in Somalia Quarat-Ul-Ain Sadozai ज्यूबाट UN Medal ग्रहण गर्दै ।
Ambassadors/Heads of Diplomatic Mission resident in Kathmandu paid a joint courtesy call on Rt. Hon. Mr Balendra Shah, Prime Minister of Nepal, at his Office in Singhadurbar today.
Ambassadors/Heads of Mission of India, Pakistan, Republic of Korea, United Kingdom, Qatar, Switzerland, France, Israel, Japan, Bangladesh, Germany, Egypt, Sri Lanka, Saudi Arabia, China, United States of America and United Nations were present for the joint call on.
The Ambassadors/Heads of Missions congratulated the Rt. Hon. Prime Minister and conveyed greetings and messages from their respective heads of state/government. They also expressed support and cooperation to the new Government in delivering results for the benefit of Nepali people.
Reiterating Nepal’s balanced and pragmatic foreign policy, the Prime Minister highlighted the importance of deepening relations with immediate neighbours, friendly countries and development partners based on trust, mutual respect and shared prosperity. He expressed appreciation for the continued goodwill and support extended to Nepal’s development efforts.
Saying that peace must remain our shared priority, the Prime Minister emphasised the importance the Government attaches to the safety, security and well-being of Nepali workers and the larger Nepali diaspora abroad.
The Prime Minister also highlighted the Government’s determination to ensure good governance, achieve economic development and improve the livelihood of Nepali people.
Foreign Minister Hon. Mr Shisir Khanal, Political Advisor to the Prime Minister Mr Asim Shah, Chief Secretary Mr Suman Raj Aryal, Foreign Secretary Mr Amrit Bahadur Rai and other Government officials were present on the occasion.
@PM_nepal_@shisir@amritrai555@lokbchhetri
गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले बतायो ।
स्रोतले भन्यो, ‘अदालतले पक्राउ अनुमति दिइसकेको छ तर उहाँहरु नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन ।
Had warm telephone conversations with Mr. Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP) and Mr. Balendra Shah, Senior Leader of the RSP.
Congratulated both leaders on their electoral victories and RSP’s resounding success in the Nepal elections. Conveyed my best wishes for their forthcoming new Government and India's commitment to work with them for mutual prosperity, progress and well-being of our two countries.
I am confident that with our joint endeavours, India and Nepal relations will scale new heights in the years ahead.
@hamrorabi@ShahBalen@party_swatantra
��दि रास्वपाले बहुमत वा पहिल�� पार्टी भयो भने यो भित्र झनै द्वन्द हुने छ र पार्टी फुट्ने छ । अहिले पार्टी छोडेकाहरुको भनाईका आधारमा यहि बिश्लेषण गर्न सकिन्छ ।
विमानस्थलको सुरक्षा गर्नु सरकारको कर्तव्य हो। त्यसमा कसैले आपत्ति गर्नु जरुरी छैन। तर विमानस्थल बाहिर शान्तिपूर्णरुपमा उपस्थित भएर राजाको स्वागत गर्न ��सैले छेक्न सक्दैन। हामी स्वागतमा जान्छौं। तपाईँको पनि उपस्थितिका लागि अनुरोध गर्दछु।
बङ्गलादेशको निर्वाचन पछी यी हारेर चर्चामा छिन किनभने यिनको सामाजिक संजालमा सबैभन्दा धेरै फलोअर थिए।पैसा तिरेर बानाइएको प्रायोजित फलोअर अहिले टुइटर x देखि फेसबुकमा देख्न सक्नुहुन्छ त्यसको कुनै औचित्य हुदैन।तपाईं सङ्ग एक्टिभ फलोअर कतिछन ,स्वइच्छाले जोडिएको सङ्ख्यानै तपाईंको हुन्छ।
यो पटक केही प्रमुख प्रकाशनले गज्जब गरे।
कुनै पनि प्रकाशनको सम्पादकीय धारणा जस्तो भए पनि, सम्पादकको धारणा जस्तो भए पनि कुनै पनि विषयलाई तथ्यपरक र वस्तुपरक रूपमा प्रस्तुत गर्नु पत्रकारिताको धर्म हो।
आजको राजाको स्वागतको विषय कयौँ प्रमुख मिडियाले तथ्यपरक र वस्तुपरक ढङ्गबाट प्रस्तुत गरे।
यो धर्म सदा कायम रहोस्! आफ्नो दायित्व कायम भएन भने अरूको दायित्वमा प्रश्न गर्ने नैतिक अधिकार गुम्दछ।
भिडियो: अनलाइन खबर/कमल प्रसाई
अपाङ्गता भएका व्यक्तिलाई प्रधानमन्त्रीको कुर्सीमा देख्ने कल्पना कतिले गरेका छन् ? राजनीतिक दलहरूले अपाङ्गता भएका व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रयास किन गर्दैनन् ?
यिनै प्रश्न उठाइरहेका पत्रकार गजेन्द्र बुढाथोकी फागुन २१ को चुनावमा आफैं उम्मेदवार बनेका छन् ।
https://t.co/CP1670dXG8
नेपालमा ‘होली वाइन’को रूपमा प्रचारित दक्षिण कोरीयाली धार्मिक संस्था युनिफिकेशन चर्चले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र केपी शर्मा ओलीलाई आर्थिक सहयोग उपलब्ध गराइ राजनीतिक फाइदा उठाउँदै आएको खुलासा।
https://t.co/rximxYwJ8Y
काठमाडौँ क्षेत्र नं. ४ को माया र भरोसाकै बलमा यहाँसम्म आइपुगेको छु। यस क्षेत्रबाट पाएको अपार साथ र स्नेहप्रति सधैं ऋणी रहनेछु।
तपाईंहरूको शुभेच्छा ल��एर सर्लाहीको यात्रा आजबाट सुरु गर्दै छु।