गगन थापाले पार्टीका संरचना बिघटन गर्नु पूर्व आफ्नो प्रोजेक्ट पिएमा बसेर पिएम बनाउन नसक्ने नालायाकहरु, एक दर्जन बढिको सल्लाहकार परिषद, ठिस्लेश्क र (अ) बौद्धिक बर्ग, सपादक र पत्रकार समुहको झुण्ड अनि आफ्ना निकटका केहि नेताहरु बिघटन गर्ने पर्ने देखियो !
ट्रम द्वारा ईरानको राजधानी तेहरान खाली गर्न तेहरानका बॅासिन्दालाई आह्वान !
आज राती जी-७ को बैठक छोट्टाई अमेरिका फर्कदै;
फर्के लगतै अमेरिकन सुरक्षा समिति सॅग आपतकालिन बैठक बस्दै !
#iranisraelwar 🇺🇸
@setopati राजाले विधालय खोल्न दिऐन्न …जनता शिक्षित हुन्छन भनेर , राणाले राजनीतिक गर्न दिऐन्न …सता जान्छ भनेर ,
बॅा मालेले देश उज्यालो हुन दिदैन्न …बजार कमिशन पाईन्न भनेर!
त्यसरी नै ल्याई …त्यसरी नै झुपडीमा बत्ती बाली देउन त कमिशनका दलाल हो !
अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं – र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं।
ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने समूहका पाँच जनाविरुद्ध पक्राउ पूर्जी जारी हुँदा अनेरास्ववियूका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई किन ‘उन्मुक्ति’ दिइयो भन्ने प्रश्न उठेको छ ।
#onlinekhabar
https://t.co/gKpYIkRg7F