“It took me a long time, but I am happy that I am now making music that matters to me. For me, it's enough if I can bring a piece of music that I can appreciate myself and tell history with.” @jhumalimbuwanem#Raithane_Music
नयाँ बर्स 2080 सालको शुभकामना सहित यो हाम्रो उपहार तपाईहरुलाई। आज साँझ झम्सीखेल हुँदै युट्युब लगायत अनेक सामाजीक सन्जाल मार्फत तपाईँको घर र हात हातमा आईपुग्छ ल 💐🎈🎊🎶❤️🙏🏽🙏🏽
आज फेवा तालको समीपमा रैथाने भाकाहरू गुन्जिरहेका छन्। नेपाल लिटरेचर फेस्टिभल २०२२ को तेस्रो साँझ शब्द र सङ्गीतमय भएको छ।
रैथाने समूहको प्रस्तुति।
@raithane_music#NLF#NepalLiteratureFestival
Raithane music at Bunga Mahotsav
Machhindra Bahal, Bungamati
Saturday, 15th October | 2:45 PM | FREE entry
There is FREE hourly shuttle service from Jawalakhel to Bungamati and back (10 AM to 7 PM).
@jhumalimbuwanem@echovalleyfest
लेखक @basantabasnet ले लेख्नुभएको 'ख्याली' @echovalleyfest को सांगीतिक महोत्सवमा प्रस्तुत गर्दै रैथाने।
हाम्रो साथमा पूर्व ताप्लेजुङकी गायिका सुनिता केदेम लाबुङ पनि हुनुहुन्थ्यो।
#raithanemusic#khyali
#EITV2022
भोलि @echovalleyfest मा भेटौं न है! तपाईहरूले सुदुर पूर्व र सुदर पश्चिमको रैथाने आवाज पनि सुन्न पाउनुहुनेछ।
समय: दिउँसो १२:१५ बजे
स्थान: लायकु डबली, कीर्तिपुर