नेपालमै जरो नेपाल मै किलो अर्थात उद्गम थलो पनि नेपाल, केन्द्र पनि नेपाल भएको मौलिक दर्शन, वाद, सिद्धान्त र प्रतिमान बोकेको नेपालको एक मात्र राजनीतिक दल - मौलिक
विज्ञानको बुद्धि (Knowledge of Science) र प्रविधिको प्रगति (Progress of Technology) आधारशिला चतुष्टयमै छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि मौलिक जरोकिलो पार्टीको सधैं साथ र समर्थन रहनेछ।
पार्टीका वर्तमान र पूर्व अध्यक्ष क्रमश: नुमनाथ प्याकुरेल र सुशील गौतम।
१) पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर पुस २७ गते सार्वजनिक बिदा गरियोस् ।
२) नेपालको मुद्रामा श्री ५ बडामहाराजधिराजको तस्वीर अंकित गरेर प्रचलनमा ल्याइयोस् ।
३) नेपालका सबै सरकारी कार्यालयहरूमा श्री ५ बडामहाराजधिरज पृथ्वीनारायण शाहको तस्वीर राख्न परिपत्र गरियोस् ।
घटनामा संलग्न अपराधीलाई यथाशीघ्र कडा कारवाही गर्न तथा घाइते नेहा लुहारको स्वास्थ्य उपचारमा पूर्णरूपमा नि:शुल्क गर्नको लागी यस समता विभागले नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।
मौलिक जरोकिलो पार्टीको प्रस्थसभाको दोस्रो महाधिवेशनले श्री सुशील गौतम���ाई दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ । अध्यक्ष सुशील गौतमको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूमा हार्दिक बधाई एवं शुभकामना।
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा मौलिक जरोकिलो पार्टी, समता विभागको आयोजनामा ' वंशियार र अंशियार नीति ' विषयक सत्संग आयोजना हुँदैछ । सहृदयतापूर्ण समाज निर्माण गर्ने उद्देश्यले आयोजित यस सत्संगमा सहभागिताको लागि हार्���िक अनुरोध छ।