Had a productive Meeting with Executive Director Ramu Poudel at NRB Engaging in a Valuable Discussion on loan Restructuring and Residual loan Challenges within Nepal’s Hotel and Hospitality sector.
Grateful to Mr. Poudel for his time, Thoughtful insights, and Valuable Engagement.
Sonu Sood केवल पर्दामा अभिनय गर्ने कलाकार होइनन्,
उनी विपत्तिमा परेका हजारौँ मानिसको जीवनमा आशा बनेर उभिएका व्यक्ति हुन्🙏
हाम्रो देश का कलाकार कता छन ?
नेवा: कला , संस्कृति, परम्परा, पहिरन, खाना 🙏🇳🇵 संदर्भ भोटो जात्रा २०८३
First Lady @sabinakafleofficial & Right Honourable Prime Minister of Nepal @balenshah
भोलि काठमाडौंका सडकहरूमा उठ्नेछ युवाको आवाज, Gen Z को विद्रोह!
अन्याय, भ्रष्टाचार र पुरानो सोचले बाँधेको मेरो देशलाई नयाँ सोचले मुक्त गर्नैपर्छ।
यो प्रदर्शन साधारण नहुन सकछ ?
एम्बोस नम्बर नराखे कार्वाही रे?
किन होला? थाहा छ की नाई?
५० लाख सवारि साधनको रू ३५०० का दरले हुने रकम मा आउने कमिसनको खेल त होईन नी?
5000000x3500=1,75,00000000.00
नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको क्याप्टेनको जिम्मेवारी पाउनु भएकोमा नेपाली राष्ट्रिय पुरुष भलिबल खेलाडी मान बहादुर श्रेष्ठलाई हार्दिक बधाई तथा शुभकामना 🏐🇳🇵