राज्यले नियुक्ति गर्ने र सरकारले नियुक्ति गर्ने पदहरू फरक हुन! राज्यले नियुक्ति गर्ने बाहेक अन्य पद सरकार परिवर्तन सगै जानेछ भनेर स्पष्ट व्यबस्था गरौ ! अदालतमा भएका आधा मुद्दा सकिने छ्न! सबैधानिक नियुक्ति राज्यले गर्ने हो ! कार्यपालिका न्यायपालिका व्यबस्थापिका र प्रतिपक्ष समेत रहन्छ्न! मन्त्रीपरिषदको नियुक्ति हरू मन्त्रीले गर्ने नियुक्ति सरकारले गर्ने हो !
प्रमले असाध्यै राम्रो बोल्नु भएको छ! अन्य देशमा भए खुसि हुने थिए तर केहि प्रायोजितहरू खिसिटेउरी गर्दैछ्न ! उहाले बोलेको पुरा भिडियो https://t.co/3l8Uz7qnpe
छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दि���ीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।यस् पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्ध�� गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउने बिश्वास व्यक्त गर्दछु ।
हार्दिक शुभकामना !
बझाङ जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र १ का विकासप्रेमी तथा समृद्धि र सामाजिक न्यायका पक्षधर मतदाताको आस्था र विश्वासको प्रतिनिधित्व गर्दै अत्यधिक मतान्तरका साथ विजयी हुनुहोस्, नेकपा (एमाले) का सूर्य ध्वजाबाहक उम्मेदवार दमन भण��डारीलाई हार्दिक शुभकामना !!
हार्दिक शुभकामना !
इलाम निर्वाचन क्षेत्र न. २ का विकासप्रेमी, समृद्धिका वाहक र सामाजिक न्यायका पक्षधर मतदाताको आस्था र विश्वासको प्रतिनिधित्व गर्दै अत्यधिक मतान्तरका साथ विजयी हुनुहोस्, नेकपा (एमाले) का सूर्य ध्वजाबाहक उम्मेदवार सुहाङ नेम्वाङलाई हार्दिक शुभकामना !!
“A lie can travel around the world and back again while the truth is lacing up its boots.”—Mark अहिले आएर काङ्रेसका माननिय भन्नुहुन्छ गोकुल ��ास्कोटा टेप प्रकरणमा आर्थिक लेनदेन भएकै थिएन ! एउटा खरो मिजासिलो देश र समाजप्रति भलो चाहाने नेतालाई कसरी फसाउन खो��ियो समयले देखाउदै जान्छ
छ दशक भन्दा लामो समय नेपाली गीत संगीत क्षेत्रबाट राष्ट्रलाई योगदान गर्नु भएका वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यको निधनको खबरले स्तब्ध छु। वैद्यको निधनले नेपाली संगीत क्षेत्रमा अपुरणीय क्षती पुगेको छ । दीवंगत वैद्यप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनमा गहिरो समवेदना ���्यक्त गर्दछु ।