त्रिशूली बाढी : कहालीलाग्दो अवस्था 🌧️🌊
त्रिशूलीसँग बिताएका ३.५ वर्षका सम्झना आज झन् गहिरा भएका छन्। उर्लंदो नदी, कटान र संरचनामा परेको असरले मन भारी बनाएको छ। प्रकृतिको शक्तिसँगै सुरक्षित र दिगो पूर्वाधार निर्माणबारे गम्भीर सोचौँ। 🙏
Very Very matured Dedision and action :संसद जोगाउन बिपक्षि गठबन्धनलाई सहयोग गर्ने निर्णय लिएः सांसद दिपक मनाङ्गे ||
सौगात पोखरेलले लिएको विशेष अन्तर्वार्ता