नेत्रविक्रम चन्द विप्लवले अस्ति आफ्ना विप्लवी माग पूरा गराउन जनमत संग्रह गराइमाग्दै केपी ओली समक��ष आत्मसमर्पण गय्रा थे।अहिले आफ्ना माग पूरा गरिपाऊँ भनी दक्षिणपन्थ उन्मुख पुकदासामु आत्मसमर्पण गरेछन्।उनका अगाडि र यिनका अगाडि घुँडा टेक्दाटेक्दै सकियाे त विप्लवकाे राजनीतिक भविष्य!