प्रश्न गर्ने नै प्रश्नकाे घेरामा,
माैका नपाएर मात्रै याे देशमा धेरै जना सादगी भएका हुन्, हेर्नुहाेस् त अरूलाइ रयाखरयाख्ती पार्नेले अहिले माैकामा चाैका हान्न भ्याएकाे ।
एउटा ठेक्काकाे डिल अनामनगरमा भइरहेकाे सुचना ��ाहिर ल्याइदिए पछि भाेलीपल्ट राेकिएकाे थियाे, यता भ्याइ हालेछन।
लहरो तान्दा पहरो गर्जिने देखियो !!!
जन्मदै `बायस्ट` रहेको गौरीबहादुर कार्की आयोगका सदस्य विज्ञानराज शर्माले गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनीमा १० हजार कित्ता संस्थापक शेयर लगानी गरेका रहेछन, गार्डियन माइक्रो इन्स्योरेन्स सुदन ���ुरूङका साझेदार दीपक भट्ट तथा शंकर समूहको रहेछ ।
राजा महेन्द्र र बीपीले दार्जिलिङबाट न्यायाधीश हरिप्रसाद प्रधानलाई ल्याएका थिए किनकि त्यो बेला नेपालमा त्यस्तो जनशक्ति थिएन। आज त यत्राब��धि वकिल छन् तर NRN बेलायतका ‘सर’लाई ल्याउने दिन आए।
सामान त आयात गर्थ्यौं । अब महान्यायाधिवक्ता नै आयात गर्ने दिन आएछन्!
‘५ वर्षमा वा १० वर्षमा समाधान गर्छु भन्दै कोही आयो भने सोध्नुहोस्— कसरी ?’ देश बनाउँछु र समस्या समाधान गर्छु’ भन्नेहरूसँग योजना (प्लान) माग्न आग्रह गरे । अर्काले गरेनन् भनेर मात्र देश नबन्ने उनको तर्क
@AnilYadavmedia1 ईन्डीयन भी बहुत एहसान फरामोस हो��े है
यीन्का कस्मीर ओर चीनीका बोर्डर आज भी गोर्खा करदेते हे
आजभी नेपालसे रेमीट्यान्स India जानेमे टप टेन देसो से जानेजाता हे
नेपालकी हर कोने मे बीहारी ओर जगासे मील्ती हे
नेपाल के टोटलमे 95% भिखारी भारत से ही आते हे फीर भी घमन्ड कर्ते हे
I AM BEING DETAINED...
along with 150 padyatris
at Delhi Border, by a police force of 100s some say 1,000.
Many elderly men & women in their 80s and few dozen Army veterans...
Our fate is unknown.
We were on a most peaceful march to Bapu’s Samadhi... in the largest democracy in the world, the mother of democracy...
Hai Ram!
#saveladakh #savehimalaya #Climatemarch
@swarsirohiya At first pay your employees salary in bank account mate and prove that you are paying as per Nepal government rule. After that only you bark on social media Mr Husband of former miss Nepal
काङ्ग्रेसबाट निर्वाचित गोदावरीका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीविरुद्ध अख्तियारको ५ वटा भ्रष्टाचार मुद्दा, एक अर्बको बिगो भराउने निर्णय। काङ्ग्रेसको दाई कान्तिपुर, सेतोपाटी र बाह्रखरी गगन दाईहरुले लुकाएको यो समाचार। अरुलाई चटके भन्ने काजी र कुमाई कता छन् अहिले ?
@panta_himesh Are you a joking idiot Mr comedian if your vauman have some gut ask him to investigate he is in F……. N position mate . Don’t ask questions on social media rather then clarify from your vauman