My latest article:
अहिले कतिपय पाठकहरूले मेरो सन् २०२१ नोभेम्बरको एउटा ट्विट (पोस्ट) मलाई मेन्सन गरेर सोधिरहनुभएको छ — तपाईंको धारणा अहिले पनि यही, कि बदलिसक्यो?
के साँच्चै मेरो धारणा बदलियो?
***
दलीयकरण विरूद्ध रास्वपाको कदम https://t.co/3xo3dL0d4Y
Story by @unique_shres
ट्रेड युनियन खारेज, राजनीतिक दलको सदस्यता लिने कर्मचारीलाई बर्खास्त गर्ने प्रस्ताव
***
प्रस्तावित निजामती सेवा विधेयकको मस्यौदामा यस्ता छन् व्यवस्था
https://t.co/FOBpVo3BaZ
सौराहाका कुरूप भित्तामा संरक्षणको 'क्यानभास'
***
दैनिक १० पटकसम्म यही बाटो ओहोरदोहोर गर्ने महतोलाई ती कुरूप भित्ताले सधैं गिज्याइरहन्थे।
BY: @rajeshat94
https://t.co/RU1NBGNoR0
THE NEW GUARD
Today, we launch our new podcast series in which @ManojSatyal talks to first-time lawmakers elected by the people. Enjoy!
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
https://t.co/uVu95M9I9H
भरतपुरबासीको मन जितेकी रेनुलाई मतले हराएकी सोविता
***
उम्मेदवार बनेर चितवन आउँदा सोवितालाई 'टुरिस्ट उम्मेदवार' को ट्याग लगाउनेहरू पनि थिए। तर यसले धेरै स्थान पाएन।
BY: @rajeshat94
https://t.co/MjnLFcxxnh
चितवन-३ मा ३२१८९ मत गणना गर्दा सोविता गौतम ९११४ मतले अगाडि
सोविता गौतम-१७८५१
रेनु दाहाल-८०३७
टेकप्रसाद गुरुङ-२१३९
शंकर थपलिया-२००७
दिपक थापा-४४२
#Update#election2026