कम्युनिस्टहरूका हिजाेआजका भाषण सुन्छु- कन्सिरी तातेर आउँछ।वर्गले उनीहरुलाई छाेड्याे रे! तिनकाे पार्टी र सत्ता जाेगाई दिन सधै गरिब वा गरिब मानसिकताकाे भईरहन पर्ने हाे र? गरिब र श्रमिक भन्ने बित्तिकै कम्युनिस्टका पेवा हुन र ? आफ्नाे अनुहार हेर्नू,धुन छैन,अझै ऐेना पुछेकाे पुछ्यै?
@KTnepal समाजमा स्टन्ट बिक्छ त्यही बेच्नु पर्छ,
गाडी कुन देशकाे, घरका भाडा वर्तन कुन देशकाे, माेवाईल कुन देशकाे औसधि कुन देशकाे, खाने खाध्य पदार्थ आदि ईत्यादि प्रयाग हुने कुन देशका त्यस बाट थाहा हुन्छ!
धरातल🤔
@Himalayabiraj बधाई छ माननीय सांसद ज्यु💐💐
सधै यस्तै माैलिक पहिरनमा सजिएर काम सम्पादन गर्ने सके हाम्राे माैलिकताकाे संरक्षण एवं निरन्तर प्रबर्द्धन पनि हुने थियाे। जीवन सरल र कम खर्चिलो पनि हुने थियाे। सकिएला त गर्न?
धनुषा २ को लागी रासपा टिकट को प्रमुख दाबेदार दिनेश साहु र रासपा नेता प्रमोद न्यौपाने बिच टिकट बेच बिखिन को कुरा कानि को अडियो बाहिरीएको छ्।जान्ने लाई छान्ने नारा को ट्या ट्या फिस्।
@SumanaShrestha तपाईंको जान्ने लाई छान्ने पुरानाे पार्टीकाे मधेस प्रदेशभरि टिकट बिक्री काे Audio आयछ सक्कली हाे कि AI ले बनाएकाे हाे? प्रष्ट गरिदिनु न। केही थाहा भए?
@jagdishkharel1 सहकारीमा ,बचतकर्ताकाे पास बुकमा लेखर जम्मा गरेकाे रकम सहि सलामत फिर्ता दिने प्रतिबद्धता पनि गरिदिनु। सिंहदरबार , अदालत , राष्ट्रिय संपदा जलाउनेहरु, भ्रष्ट हरुलाई खाेजि खाेजि कार्वाही गरिदिने प्रतिज्ञा गरे पनि हुने नि!
भरखरै प्र.म भई १८ महिना, देश चलाएकाे उपलब्धि बिवरण खाेई !??
अनि पत्याउने नपत्याउने बिचार गर्न सकिनथ्याे !
गफ दिने भन्दा ऐजेण्डा पूरा गर्न श्राेतकाे सुनिश्चितता ,बर्तमान आर्थिक चक्रले यी कुराहरु पत्याउन कठिन छन,आशा जगाएर पूरा नगर्ने शैलीले निम्त्याउने फेरि अर्काे बिद्रोह नै हाे।
@RaameshKoirala दुष्ट आत्माहरुको सिन्डिकेट त ताेडियाे नै तर यस्काे प्रतिफल राज्य एवं काेही नहुने भगवान मात्रहुने नागरिकले महसुस गर्न सक्ने बनाउन सफल भए भने, प्रणालीले पनि गति पाउने नै छ।🙏
नसुध्रिएको भए हुन्थ्यो, तर भूतले खाना खाने समयमै भए पनि कांग्रेस सुध्रियो। यो भूत, वर्तमान र भविष्यको नाममा जुवा खेल्ने र च्याँखे दाउ राख्ने सबलाई निंद हराम हुने कुरो भो। र, राजनीति यत्ति हो! चुनाव यसमै हुने हो।🙏
@jagdishkharel1 साँचिलाे हुने ,पानी माथि आफू ओभानो, लाेक रिजाइ गर्दै कुनै दल संवद्ध नभएकाे, राजनीति पनि नगरेकाे भन्दै , राजिनामा दिने बितिक्कै सांसद मानननियकाे टिकट टक्रयाउन अमुक राजनीतिक दल एक हातमा सदश्यता ,अर्काे हातमा टिकट टक्याउन लाई खडा गराईराख्न सक्ने कला चाहिँ मान्नै पर्दछ।🤔
@MadhuRamanACH मानसिक रुपमा त्यस्तै देखिन्छ।जीवनभर शक्तिमा बसेर ढाडिएका आजीवन ढाडिन पाउनु पर्छ Vs वर्तमान चुनाैती सामनागर्न , नीति नेतृत्व परिमार्जनकाे अगुवा नेतृत्व बिच घमासान नै देखिन्छ।
यदुबंशि लडाइँकाे जस्तो परिणाम नहाेस,निस्वार्थ प्रजातन्त्रको मायाले पार्टीलाई मतदान गर्ने हरु चिन्चित छन।
@SumanaShrestha भगवानकाे आरती प्रमुख र अन्तिम लक्ष हाे भन्ने मन्द बीस घाेलेर पिलाईएकाे छ, आलोचनात्मक चेत भविष्यकाे आकलन गर्न सक्ने ले पद प्राप्त गर्ने र आशा गर्ने बिषय गाैंण हाे। यसमै अडिग रहन सक्ने ले कर्म द्वारा जीवनमा माेक्ष प्राप्त गर्न सक्छन। 🙏
जयनेपाल🇳🇵