जव दुई हृदय एक आपसमा पूर्ण समर्पित हुन्छन् तव प्रेमको फूल निश्छल रुपमा फुलिरहन्छ, जव दुई मध्य कुनै एकले चिट गर्न थाल्छ, स्वत अर्को हृदयमा पनि महशुश हुन्छ र अर्को हृदय पनि त्यहि बाटोमा जान सक्छ , त्यसैले कसैलाई प्रेम गर्नुहुन्छ भने पूर्ण रुपमा सपर्पित हुनुहुहोस् । 🙏
$1 Car vs $100,000,000 Car!!!
I’m curious how much ad revenue a video on X would make so I’m reuploading this to test it. Will share ad rev next week ❤️
एकजना ब्यक्ति सफल हुन
१ आफैमा लगनशिलता
२ सभ्य सस्कार
३ सपोर्ट गर्ने परिवार
४ साथ दिने साथि
५ सहि निर्देशन गर्ने गुरु
६ हरेक परिस्थितिमा हात थाम्ने प्रेम
७ भेदभाव नगरि निर्णय गर्ने निर्णायक
आदि इत्यादि कुरा चाहिने रहेछ
अफसोच धेरैलाई यो सबै कुराको एकसाथ सपोर्ट मिल्दैन।
एकजना ब्यक्ति सफल हुन
१ आफैमा लगनशिलता
२ सभ्य सस्कार
३ सपोर्ट गर्ने परिवार
४ साथ दिने साथि
५ सहि निर्देशन गर्ने गुरु
६ हरेक परिस्थितिमा हात थाम्ने प्रेम
७ भेदभाव नगरि निर्णय गर्ने निर्णायक
आदि इत्यादि कुरा चाहिने रहेछ
अफसोच धेरैलाई यो सबै कुराको एकसाथ सपोर्ट मिल्दैन।
ललितपुरको बालकुमारीमा युवाहरूले गरेकाे प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको छ । लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न सकिदैन । विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनै पर्छ । यस दुखद घटनाका पीडितलाई क्षतिपूर्ति दिन, दोषीलाई तुरुन्त करबाही गर्न र यो घटनासँग सम्बन्धित तलदेखि माथिसम्मका सबैलाई जवाफदेही बनाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु।
जो मान्छेलाई तपाईँले चिज गरेर बोलाउनुहुन्छ नि त्यो मान्छेले तपाईंलाई वास्ता गर्दैन भने उसलाई बोलाउन छाडिदिनुहोस्। र तपाईँलाई कसैले चिज गरेर बोलाउँछ भने उसलाई मतलब राख्नुहोस् उसलाई टाइम दिनुहोस्😊