नयाँ वर्ष २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण आमा बुवा दिदिबहिनि दाजुभाइ आफन्तजन इष्टमित्र साथीभाइहरुमा सुख शान्ति समृद्धि तथा सु स्वास्थ्य दिर्घ आयु सहित हार्दिक मंगलमय शुभकामना ।
राजु शैयद परिवार
The King Fahd International Airport in Dammam, Saudi Arabia, is the world’s largest airport by area. Spanning nearly 776 square kilometers, its land area is larger than entire countries like Bahrain and Singapore, as well as major cities like Paris and Mumbai.
May 1, अर्थात् , अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा सम्पुर्ण मजदुर तथा सवैप्रकारका श्रम गर्ने श्रमजीवीहरुमा हार्दिक शुभकामना।
श्रम र श्रमिकको उच्च सम्मान गरौँ।❤️🙏
भ्रमको खेती नगरौ
अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ।
आज आएको जहाजले सधैं झैं कूटनीतिक निकाय र दूतावासका सामग्री लिएर आएको हो
।यो पहिलो पटक आएको होइन, यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गरेको छ।
होली मुबारक
धार्मिक सहिष्णुता को अनुपम अरु कहाँ ( केवल नेपालआँ )
जुम्मा को नमाज़ पढ़े पछि हेल्प मधेशी साऊदी अरबले आयोजना गरेको होली बिशेष कार्यक्रममा सहभागीत जनाउन कार्यक्रममा