जापान ,काेरिया ,अष्ट्रेलियाकाे भिसा लागेकाे भए आफन्त airport सम्म पुराउन आउन्थे तर खाडिकाे भिसा लगाएकाेे म ,मन भरि घरकाे याद र ऋण लिएर जादैछुँ । माया ।।😪😪😪😪😪
प्रेम प्रस्ताव राख्ने पनि तिमि
माया गर्छु भनेर बिश्वास दिलाउने पनि तिमि
सपना देखाउने पनि तिमि
अनि आज छाडेर जाने पनि तिमी नै
म त बस यक पात्र मात्र तिम्रो कहानी को