जनकपुरधाम उपमहानगरपालिका काे नगर प्रमुख पदमा स्वतन्त्र बाट निर्वाचित हुनुभएका अंकल श्री मनाेज साह ज्युलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल 🙏
Life doesn't give you the people you want. It gives you the people you need; to help you, to hurt you, to love you, to leave you and to help you grow into the person you are meant to be.
एउटा समान्य ब्यक्तिले भर्स्टाचार विरुद्ध बोल्दा पुरै सरकार को system नै हल्लिन्छ छ भने यो सरकार को कमि र कमजोरी हो ।
एउटा ब्यक्ती माथी क्रुरता देखायेर यो नलायक सरकार ले सिङ्गो गन्तन्त्र लाइ गन्हाउने(मान्छे को गोबर)जस्तै बनायेको छ ।
#corrupted_government