स्थानीय निर्वाचनसम्बन्धी बीबीसी नेपाली सेवाको आन्तरिक मत सर्वेक्षण भनी मिथ्या सूचना सामाजिक सञ्जालमा फैलिरहेको हाम्रो जानकारीमा आएको छ। बीबीसी वा बीबीसी न्यूज नेपालीले त्यस्तो कुनै पनि मत सर्वेक्षण नगरेको हुँदा उक्त मिथ्या सूचनाबाट भ्रममा नपर्न अनुरोध गरिन्छ।
के सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले भेनेजुएला मामिलामा अमेरिकाको आलोचना गरेर नेपाललाई अप्ठ्यारो स्थितिमा पारिदिएका छन्? पढ्नुहोस्
https://t.co/nw1srol7Vj