नेकपा एमाले बाँके-काठ्माण्ड�� सम्पर्क मन्चको सम्नवयमा यहि बैशाख 30 गते बाँके मा एमाले लाई मतदान गर्न जानको लागि भोलि 26 गते नयाँ बसपार्क काठमाडौंमा सबैजना भेला हुने समय ठिक 4 बजे आउनु होला अन्यथा गाडी छुटेमा त्यसको जिम्मा स्वयंम ले लिनुपर्ने हुन्छ
ईन्चार्ज-राम देवकोटा 9851182654
नालायक फटाहा हरू जाबो एक जना लाई जिताउन 5 ओटा पार्टी लाग्नुपर्ने ।अहिले पाच दल मिलेर जिताउने पछि सत्ता मा पुगेपछि पाच दल लाई चित्त बुझाउँदै र भाग लगाउदै मा पाच बर्ष ब��त्छ अनि यस्तो ले कहिले बिकाश गर्नु ।हिम्मत भय र जनता को मन जित्न सक्ने भय एक्ला एक्लै जनता सामू जान सक्नु पर्छ ।
मानसपटलमा आइरहने तिम्रो सम्झना ,
हृदय मा धड्की रहने तिम्रो माया💝 अनन्त कालखण्ड सम्म पाइराखु प्रिय सृष्टिकर्ता (आमा)
माततिर्थ औंशिको शुभकामना सम्पूर्ण आमा हरूमा ।आजकै दिन सम्पूर्ण आमा हरूको आशिर्वाद लागोस र देशव्यापी एमालेको जित सुनिश्चित होस🙏🙏
💞💞💝💝💝💝💝💝