@gautamjageshwor "बहुदलीय ब्यवस्था"भन्ने शब्द काे अर्थ थाहा नहुनेले के चुनाब लड्नु, प्रधानमन्त्री हुने प्रक्रिया सम्म थाहा नभएकालाई प्रधानमन्त्रीनै चाहिने गजब छ बा!!!!
भारतमा बसेर नेपालमा आतंक मच्चाउनेहरु,प्रजातान्त्रिक भनेर पश्चिमकाे गुलामी गर्नेहरु अनि बिहार बाट आएर साेझा मधेसीकाे नाममा राजनिती गर्नेहरु सबैकाे निन्द्रा हराकाे छ देश बेच्न पाइएन भनेर।
@aneesha60 कस्ले बुझ्ने र यस्ता कुरा, नेपाली समाजमा आजकाल इज्जत,मान प्रतिष्ठा भनेकाे स्त्री जातीकाे मात्र छ पुरुषकाे इज्जत त खुल्म खुल्ला लिलाम हुदै छ।