@NirmalPrasai5 सरकार प्रमुख को आदेश आयो भने जसले पनि काम गर्छ हौ नभए जो आए पनि काम गर्न सक्दैनन् ,लोकमान कार्की लाई यिनै नेताले खेदेको होइन ?? सञ्जेल आए पनि खेड्छन् त्यसैले प्रधान मन्त्री कडा खालको बनाऊ
संवैधानिक निकाय प्रमुख र प्रधान न्यायाधीशलाई निकाल्नु भन्दा उनीहरुलाई काम लगाउने मन्त्रालयको मन्त्री बनेर भ्रष्टाचारीलाई जेल हाल्दा राम्रो genz भाइ बहिनी हो नभए जसको पनि राजीनामा मागेर केही हुँदैन है