हेर्नुस सुर्जेवाला पत्रकार महोदय I अरुका कुरा छोड्नुस I सिंहदरबार जल्नु हुदैनथ्यो I अझै यिनी चोर नेताका संम्पत्ति त एउटा पनि बाकि रहनु हुदैनथ्यो I यिनीहरुले यो देश र जनता लुटेरै साम्राज्य खडा गरेका हुन I लुटतन्त्रको साम्राज्य जलेर खरानी हुनैपर्छ र नया युगको नया अध्याय सुरु हुन्छ I
`महानायक` दिपकराज गिरी बिमलेन्द्र निधीको घर जल्यो कि जलेन ? भनेर निर्क्यौल गर्न पनि जानू भएको रहेछ !!!
भदौ २४ गते अपरान्ह १२:०५ मा मध्यबानेश्वर स्थित निधिको निवासमा आगजनी भएको घर अघि उनी पुगेका रहेछन, कसैले उनको फोटो खिच्न लाग्दा नखिच भनेर भागिरहेको अवस्थाको यो तस्विर रहेछ यो।
देश खरानी बनाउने बिदेशिका मतियार दलाल रबि ज्वाला जस्ता लेण्डुपे हरुलाई देश निकाला नगरे सम्म देशले सान्ति पाउनेवाला छैन .एस्ता धेरै छन थपियका नेपाली खम्पा TOB हरु माओबादि प्रचण्डे बरबारा फाउन्डेसन लगाएत NGO , INGO हरु सारा नखेदे सम्म नेपालमा सान्ति पनि हुदैन र बिकास पनि सम्भव छैन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र'वि लामिछानेको अद्वितीय नेतृत्वपछि, सबैभन्दा विश्वासिलो, लोकप्रिय र प्रभावशाली नेताको रूपमा आज सोबिता गौतम उभिएकी छिन्।❤️🙏
त्यो बेलामा माइकिंग गरेर आगजनी तोड़फ़ोड़ नगरौ, तपाई हाम्रो सम्पत्ति हो भन्ने नेपाल भरी जम्मा एक जना व्यक्ति थियो त्यो हो @hamrorabi !!!
भिड़ियो तल छ!!👇
शेर बहादुरको बिकल्प गगन थापा भनेको 🐈 को बिकल्प 🐈⬛ ।
एउटा धेरै बोल्दैन, सिधा बोल्छ, अर्को बोलिराख्छ, घुमाएर बोल्छ ।
एउटा अलि रिश्क लिन्छ, अर्को डरपोक मौका पर्खेर बस्छ ।
एउटा गुट म्यानेजमेन्टमा expert, अर्को media management मा ।
यिनीहरुको background, policies, ideology फरक छैन ।
न्यायाधिस ज्युहरु ,समान मुद्दामा देशको नागरिकलाई दुई थरी कानुन लाग्छ भनेर कुन संबिधानमा लेखेको छ ? यसको जवाफ देश र जनताले मागिरहेका छन् |
#Nepal#EnoughIsEnough#NoNotAgain
यस्ता कलिला युवाहरूको ज्यान गएको छ तर काङ्ग्रेस एमालेहरू यता यो जल्यो यसले जलायो भन्नमै बेस्त छन् यी युवाको हत्याको बारेमा चुइक पनि बोलेका छैनन् लाज लाग्दैन?
भाद्र 24 गतेको घटना 23 गतेको बर्बर दमनको कारण घटेको हो र 23 गतेको आन्दोलन/प्रदर्शन कांग्रेस,एमाले,माओबादी,जनमोर्चा र पुराना मधेशी दलहरुले पछिल्लो 35 वर्ष देखि चलाइरहेको लुटतन्त्रको कारण भएको थियो I भाद्र 23 र 24 गतेको घटनाको जिम्मेबार र दोषी सम्पूर्ण रुपमा कांग्रेस,एमाले,माओबादी,जनमोर्चा र पुराना मधेशी दलहरु हुन I सिंहदरबार बाहेक अन्य संरचना र भ्रष्ट नेताहरुको सम्पति जलेकोमा मलाइ खासै चासो र मतलब छैन I पहिले पनि अहिले पनि र भविष्यमा पनि भाद्र 23 र 24 गतेको जेन जी आन्दोलनको बारेमा मेरो बुझाइ यही थियो,यहि छ र यहि रहनेछ I
तर मानौ यो पोष्ट आधार बनाएर कसैले भाद्र 24 गते भएको आगजनी यो पोष्टमा नाम उल्लेख भएका सबै जना व्यक्तिहरुको बिशेष योजनामा भएको देखिन्छ I यहाँ नाम उल्लेख भएका सबै जनालाई {फासिको सजाय नेपालमा नभएको कारण} आजिबन जेल सजाय हुनुपर्छ भनेर अदालत (नामको किनकि हाम्रो देशमा कामको त अदालतै छैनन,दलका अदालत छन) गयो भने के हुन्छ ?
अन्तिम हरफमा सिंहदरबार,संसद भबन लगाएत सबै संरचनाहरु हाम्रै सम्पत्ति हुन,नजलाउनु होला भन्न सकिन्थ्यो होइन र ?