पहिला निर्मला पंतको हत्यारा पत्ता लगाउ,अनि तिमीहरूको यो गफ जनताले पत्याउनेछ।
दरबार हत्याकाण्डको समयमा गृहमन्त्री रामचन्द्र पौडेल थिए, राष्ट्रपतिलाई पक्राउ गरेर छानविन गरेर देखाउन पर्यो।
अनि देखिन्छ गाडमा कतिको दम छ छैन।
गफ दिएर फुटेज खान खप्पिस छ।
सक्षम र अव्वल दलितहरूले सधै कर्म गरेर खाए र धेरै उच्च नेतृत्व तहमा पुगेर अवकाश पनि भए अहिले पनि राजा पालामै पढेका धेरै जसो सि डियो,डिएसपी,मंत्री समेत भएका छन्।
नालायकहरू दलित दलित भन्दै कोटामा काटो खादे आफ्नै जातका सोझासाझा व्यक्तिहरूलाई विक्री गर्दै आफ्नो पेट भर्दै बसेका छन्।
बाकी केहि हैन,यिनीहरूलाई कमाई खाने भाडो भाको छ।
मानव अधिकार आयोगले
-चैत्र १५ मा मानवमा गोली होनेको देखेन
- भदौ २३मा कलिला बालबलिका मारेको देखेन
- भदौ २४ मा भवन जलेको देखेछ
मानव अधिकार आयोग होइन भवन अधिकार आयोग रैछ 🙏🙏