स्वर्णिमजी र मैले रास्वपाको प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेशसभा खारेजको प्रस्तावबारे दुई घण्टा लामो बहस गरेका छौं। हेर्नुहोला, गम्नुहोला। सुसूचित बहसले मुलुकको भलो गर्छ।🙏
AME... https://t.co/xroLTLfyId via @YouTube
रमेश धमला लेख्छन् : भारत–पाकिस्तानबीचको द्वन्द्व रोकिएको खबरले शनिबार ती दुई देशका नागरिकलाई मात्रै नभएर दक्षिण एसियाका सबै मुलुकलाई नै राहत मिलेको छ ।
https://t.co/535I3RtUlo
'पहलगाम आक्रमणले थपेको सुरक्षा चुनौती'
रमेश धमला लेख्छन् : यदि भारत र पाकिस्तानबीच युद्धको अवस्था आए नेपाललाई त्यसको सीधा असर पर्नेछ, हाम्रो सुरक्षा रणनीति के हुने भन्नेमा गम्भीर हुनुपर्छ
https://t.co/VzhHw5MeSS
https://t.co/7xaqM8ilcc MY all story is here .अमेरिकामा पनि संजाय नेपाल वायुसेवा निगमको जहाज खरिदमा कान्तिपुर टेलिभिजनले सार्वजनिक गरेको कागजातले घुस लेनदन भएको पुष्टि गरेको छ ।https://t.co/nH7njPPrDl
https://t.co/aR1BvcR5A8
https://t.co/xw2ZqlG1KM
https://t.co/8pp66JURxV
Taking law enforcement to new heights 🏔
Stirring moment today as INTERPOL celebrated the first @NepalPoliceHQ officer to summit Mt Everest.
🇳🇵Inspector General of Police and Head of NCB Kathmandu handed over the INTERPOL flag that reached the top of the world.
#INTERPOL100
अमेरिकाले पहिलो पटक भारतमा राजनीतिक क्षेत्रबाट लसएन्जलसका पूर्व मेयर Eric Garcetti लाई राजदुत बनाएर पठाएको छ।अमेरिकी सेनामा समेत काम गरिसकेका उनी राष्ट्रपति जो बाइडेनका प्रमुख चुनावी रणनितिकार समेत थिए ।यसले पनि पूर्वीएसियामा शक्ति राष्ट्रहरु कसरी अगाडी बढदैछन प्रष्ट पार्छ ।