एउटा केरा रु १० मा मात्र बिक्छ,
तर जुस बनाएर बेच्दा रु ५० पर्छ।
व्यापा��मा *के बेच्ने* भन्दा पनि
*कसरी बेच्ने* भन्ने कुरा नै निर्णायक हुन्छ।
#शुभ बिहानी। 🙏
देशलाई बलियो बनाउने कसम खाएका माननीयहरू अहिले देशलाई नै कटघारामा उभ्याउने वकिल बनेका छन्—कसरी आफ्नै देशले ��ीमा मिच्यो भन्ने “प्रमाण संकलन” मा यति तल्लीन छन् कि, मानौँ देश होइन कुनै विपक्षी पार्टी हो जसलाई हराउनु छ।
माननीयहरूको स्वकीय सुविधा किन अन्त्य गर्नु र? देश चलाउनुभन्दा स्वकीय चलाउनु झन् गाह्रो काम हो नि! एक दर्जन राखे पनि केही फरक पर्दैन। तर एउटा सानो कुरा—तलब चाहिँ राज्यको ढुकुटीबाट होइन, माननीयकै खल्तीबाट जाओस्। आखिर मासिक खर्च पनि के नै हो र, आ��ा तोला सुनको दाम जत्तिकै त हो! 😄
🌍✨ तपाईंलाई लाग्ला यो विदेश हो…
तर होइन, यो त हाम्रै नेपाल को एउटा लुकेको रत्न हो! 🇳🇵🏔️
📍 यो ठाउँको नाम कसले मिलाउन सक्नुहुन्छ?
सहि जवाफ दिने व्यक्तिको कमेन्टलाई Pin गरिनेछ! 😍👇
#HiddenGem#Nepal#GuessThePlace#BeautifulNepal