उनिहरुले भनिरहे
'क्रमभङ्गता', 'सत्ता कब्जा' आदि आदि !
तर कहिल्यै त्यसो गर्ने आँट गरेनन ।
नयाँहरुले यी जार्गन फलाकेनन
तर गरेरै देखाउदैंछन ।
बोल्नेवाला गर्दैनन
गर्नेवाला बोल्दैनन
हामी चै हेरेको हेर्यै
हामी हेरेको हेर्यै ।
#balen
🚨🇮🇷🇺🇸 TUCKER CARLSON: “If you work in the White House, or in the U.S. Military, now it's time to say ‘NO’ to the president.
No, In case you're thinking about using some weapon of mass destruction against the population of Iran. And if given the order, say ‘I'm not carrying it out.’
Figure out the codes on the [nuclear] football yourself because everything hangs in the balance right now. This is not hysteria, this is 100% real.”
भोलि ११:३० बजे
नेपाल पर्यटन बोर्ड, भृकुटिमण्डप !
हामी कुरा गर्नेछौं- कथाका बारे ।
कथा, कसले, किन र कसरी भन्दै छ?
ती कथा अनि तिनलाई भन्ने तौरतरिकाले बिध्यमान शक्ति संरचनालाई चुनौती दिँदैछन कि मलजल गर्दैछन? भोलि संगै डेढघण्टा बिताउँ यिनै प्रश्नको सेरोफेरोमा ।
#stories#power
Court scraps discriminatory provisions in laws relating to compensation, relief to victims of state atrocities https://t.co/WcVjDz8ZIV via @kathmandupost@binodjourno reports.
@PantDinesh1991 तर यता अल्लि फरक छ जस्तो चै लाउँच है । एताचै मुन्छेले मैले जे पाएँ त, मेरो जिवनमा के भयो त भनेर परख गर्च होला कि? उताको जस्तो विशाल जनसंख्या नभएर नि अलि पर्सनल टच हुन्छ कि जस्तो चैं लाउच्च है ब्रो ।