रसुवामा आज (भाद्र १७ )मा सवारी चालकलाई नेपाल प्रहरिले दुर्व्यवहार र कुटपिट गरेको छ के प्रहरी मेरो साथी यसैलाई भनिएको हो @NepalPoliceHQ@hello_sarkar@MofaNepal ?
म पनि नेतृत्व लिन तयार छु। तर जनताले पत्याउनु पर्यो नि। 😄😄मनको लडु घिउ सग खाएको जस्तो अनुभुती हो। ज्ञानेन्द्रको सत्ता एकादेशको भयो। उनले कुनै एउटा वडाको पानी सदस्य हुने ल्याकत पनि राख्न सक्तैनन।
मालपोत-रबी
यातायात-रबी
खानेपानी -रबी
नगरपालिका -रबी
गाउपालीका-रबी
सरकारले सुनेन-रबी
भ्रस्टाचार भयो-रबी
ठेकदारले काम बीगारो-रबी
बीदेसमा फस्यो-रबी
बाटो बनेन-रबी
बलात्कार भयो-रबी
सबै गुनासो सुन्ने तेही रबी लामीछाने दाइ त हुन नी।अनि जनता रबीको पक्षमा नभयर कबीको पक्षमा हुन्छ त