विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक शुभकामना 🙏🏻
लेखेकै र बोलेकै भरमा सरकार, पार्टी र भिजिलान्ते हरुले दुख नदिउन,
लेखेकै र बोलेकै भरमा रेड कर्नरको धम्की नआओस
जलेर र जलाएर मारिनु नपरोस
कुटाइ खानु र घाइते हुनु नपरोस
मार्ने र सिध्याइदिने धम्की नआओस
अनि पत्रकार हरु लाइ पनि
पक्ष-बिपक्षमा नलागी सत्य बोल्ने र लेख्ने हिम्मत आओस
पत्रकार पार्टीका मुखपत्र नबनुन, सत्यका मुखपत्र बनुन
स्वतन्त्र पत्रकारिता झाङ्गियोस
पित-पत्रकारिता नाङ्गियोस
शुभकामना 🙏🏻
रेशम चौधरी पक्राउ।
अलिबेर नबित्दै छुटे अरे
एकछिन मा फेरि रेशम लाई पक्राउ गर्न पत्र काट्ने व्यक्ति चै पक्राउ परे अरे ।।
सौचालय जादा फोन नलिइ गैयो भने पछि परिन्छ,नयाँ समाचार को अप्डेटै हुन्न ।।
पल्लो गाउँका केरापालक किसान ले मरिचको बोट मा पासो लाएर आत्महत्या गरे भन्ने खबर छ।
सरकार ले किशानको हितमा केहि प्रभाबकारि योजना ल्याओस भन्ने जोडदर माग गर्दछु।
'विनाशकाले विपरीत बुद्धी' भनेको यही हो!
कृपया, कृपया, कृपया, यो हठ त्याग्नुहोस्। श्रीलङ्का, बङ्गलादेश र सिरियाको जस्तो स्थिति आयो भने त्यो तपाईँहरू र देश, कसैका लागि पनि अनुकूल हुने छैन।
त्यहाँका शासकले पनि शुरूमा तपाईँहरूले जस्तै सोचेका थिए। तर तिनले देशै छोडेर भाग्नुपर्यो।
त्यस्तो स्थिति आउनुअगाबै शान्तिपूर्ण संक्रमणमार्फत #नवीनसमझदारी मा जाऊँ र संविधान तथा व्यवस्थामा #SytemicOverhauling गरौँ। देशलाई हिंसा र क्षतिबाट बचाऊँ!
@RajendraLingden तपाईलाइ च्चु च्चु च्चु बाहेक केही भन्न सकिन अध्यक्ष ज्यु माफ गर्नुहोला । पुर्बाग्रह पनि कुन स्तर को राख्ने भनेर एसो कहिलेकाही सोच्न मन लाग्दैन?