नेताले देश लुटे अझै जिन्दाबाद भन्दै हिड्छन पुलिसले जनता कुटे🌷मूर्ख हामी जनता हो ती केही नगर्ने नेतालाइ नै हामी सत्तामा पुराउछौ अनि साथ दिन्छौ कुर्सिका लागि पार्टी फुटे🌷देश तब मात्र बन्छ युबा एक साथ जुटे
रिन थियो त के भो घटाइदिन्थे🌷काम गरेको थिय प्रदेस पठाइदिन्थे🌷के लाग्दो रहेछ बरै मनमा इस्या वैमनस्य क्रोध बोकेपछी🌷सहनु पर्दो रहेछ पिठिउमा गोलि ठोकेपछि🌷म पनि सहिद घोसित हुन्थे वाला पार्टिको झन्डा बोकेर सास रोकेपछी न सास मेरो न लास मेरो जिबन पास मेरो बिचित्रको जीवन
नजिक नआउ टाढै बस
नत्र भने दुख सरला
मेरो दुख देखे पछी
पलायको माया पनि मरला
गाजलले सजियको
मिर्ग नयनी
आखा देखि आशु झरला
भो नजिक नआउ टाढै बस
नत्र भने दुख सरला
पिडा नसुन लड्छु आफै
अब भाग्यले जे गरला गरला
साहस मनमा लिदैछु
आज नभयनी भोलि त समस्या टरला🌷
नजिक नआउ टाढै बस