As concerned citizens of Nepal, I believe that @kpsharmaoli and his ideas cannot bring progress to our country. It would be better if he resigns now and leaves politics to give a chance to the young ,educated and energetic leaders of UML.
@Dharma_Sapekcha Tapai ko aafno nirwachan cheatra ko samsad lai directly bhannu yah chai, house of representatives Nepal or National assembly ko website gayara dina milxa hola !
Georgian authorities must immediately end the crackdown on protesters and journalists and release those detained solely for the peaceful exercise of their human rights.
जनताको आवाजलाई दबाएर सत्ताशक्ति आडमा धेरै दिनसम्म शासन गर्न सकिँदैन भन्ने उदाहरण बंग��ली जनताहरुले देखाइदिए। अन्तिममा देशै छोडेर प्रधानमन्त्री भाग्नुपर्यो। हाम्रो देशका नेताहरु पनि अब केही पाठ सिकेर अघि बढ्ने कि ? नत्र ढिलो चाँडो मात्र हो परिणाम त्यही नै हुनसक्छ !👀 #Bangladesh
कहिले कुन देशको राष्ट्रपति आउँदा बिदा , कहिले कुन देशको राजा आउँदा बिदा, हैन यो हाम्रो देश हो कि सार्वजनिक बिदा दिने संस्था ? 💀 रिस उठ्दो ! देखावटी पद्धति बाट कहिले माथि उड्ने ,हाम्रो सरकार ?😢 कहीं नभाको जात्रा नेपालमा 😐! @PM_nepal_@kpsharmaoli@hamrorabi ?? 😐