अहिलेकाे गम्भिर अवश्थामा सामाजिक सद्भाव कायम गराउन सबै पक्ष सहमत र सकारात्मक देखियाे। रवि लामिछाने र गगन थापाले खेलेकाे भूमिका अत्यन्त सह्रानिय र सुझबुझ पुर्ण रह्याे। सलाम छ यि दुइ नेतालाइ।
1. Diabetes - Eating late at night & inactivity.
2. Hypertension - Eating too much salt & sugar.
3. Migraine - Skipping meals.
4. Heart Disease - Physical inactivity & Fast Food.
5. Gastritis - Eating too fast & Junk Food.
6. Acid Reflux - Lying down after meals.
7. Anemia - Drinking tea with meals.
8. Gut Issues - Not drinking enough water.
9. Asthma - Being in dusty environments.
10. Liver Issues - Eating processed foods & drink.
11. Vitamin D Deficiency - Staying indoors
12. Insomnia - Using screens late at night & zero sunlight
कंग्रेसकाे राजनितिमा वि पि विचार र वाहाकाे विरासत नै कंग्रेस पार्टीकाे जग हाे, धरातल हाे जसकाे परिचय ४ तारा र रूख हाे। अरूले जे गरे पनि शशांकले कंग्रेस इतरकाे नेतृत्व गर्नु हुदैनथ्याे।
सुविख्याद पर्वतारोही निर्मल पुर्जासहित अन्य नेपाली र विदेशी पर्वतारोहीहरूको हिउँ पहिराेमा परेर पाकिस्तानमा दुखद निधन भएकाे समाचारले स्तब्ध र बनायो। सम्पूर्ण शाहसिक पर्वतारोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली!
शाेकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना!!
किर्तिमानि हिमाल आरोहि निर्मल पुर्जाको आकस्मिक बिदाइले स्तब्ध बनाएको छ l साहसिक आरोहणका एक प्रेरक व्यक्तित्वका रुपमा हामी सदैव `निम्स दाइ´ लाई सम्झिरहनेछौं l
उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा ! व्यक्तिगत एवं आरोहि परिवारजन र समस्त नेपालीमा गहिरो समवेदना !
किर्तिमानि हिमाल आरोहि निर्मल पुर्जाको आकस्मिक बिदाइले स्तब्ध बनाएको छ l साहसिक आरोहणका एक प्रेरक व्यक्तित्वका रुपमा हामी सदैव `निम्स दाइ´ लाई सम्झिरहनेछौं l
उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा ! व्यक्तिगत एवं आरोहि परिवारजन र समस्त नेपालीमा गहिरो समवेदना !
प्रधानमन्त्रीका रुपमा बालेनले भ्र'ष्ट्राचार गर्लान भन्ने छैन । विचौलिया र दलालको कुरा सुन्लान भन्ने छैन । लामो समय राजनीति गर्नको लागि आएका पनि होइनन जस्तो लाग्छ। देश बनाउने तीव्र चाहना नभएको पनि होइन तर सोचे जस्तो छिटै नतिजा आएको छैन र आउदैन पनि समय त पक्कै लाग्छ , जन अपेक्षा जति सबै भन्दा माथी भएको समय छ त्यसलाई पूरा गर्न नसकेका मात्र हुन् । तर विस्तारै सिक्दै गएको देख्न सकिन्छ । देश द्वन्दमा जादै गर्दा जनता मिलेर सरकार लाइ सहयोग गर्नु त कता हो कता थपडि मार्दै यो भएन त्यो भएन भनेर उक्साउने भड्काउने मात्रै काम बेसि भयो :
राष्ट्र लाइ सम्बोधन गरे, राष्ट्रपति सङ्ग भेटे छलफल गरे, गर्दै छन नगरेको भन्न मिल्दैन तर हरेक कुरामा खोट निकाल्ने, बोल्दा बोलेन, बोलेसि कपडा भएन , चस्मा भएन, बोलेको मिलेन, ब्यक्तिगत पेजमा भिडियो हाले, कालो मात्रै लाए दौरा सुरुवाल लाएन, भनेको समयमा बोलेनन, के हो यस्तो बिरोध? सुहाउछ एउटा सचेत जनतालाइ यस्तो हर्कत?
गृहमन्त्री लाइ फिल्डमा पठाका छन, उता पार्टि सभापति धर्म का गुरुहरु सङ्ग मेलमिलाप बार्तालाप गराउदै छन, निकाश देलान गर्लान, बिरोधकै लागि बिरोध किन हौ? म पनि हिजो सम्म केहि गरेन भन्दै मुर्मुरिदै थिए तर गर्दा त कम्सेकम जश दिने बानि बसालौ, ४ महिना मा देश लाइ कता कसरि दिशा दिने हो समय लाग्दैन र भनेको? हरेक कुरामा टोकेको टोकेइ कसरि हुन्छ बिफल बनाम भन्ने मात्र सोच भएका हरु देशमा शान्ति र बिकाश अनुभुत गर्न फिटिक्कै मन नभएकै होत? सडक पिच मात्र लाइ बिकाश सोच्ने मानशिक्ता बाट अलिक माथि उठ केटा हो धेरै बचपना भयो गालि र बिरोध कहिले काहि असल नागरिक भएर अलिक ख्याल गरेर सुद्ध मन र शान्त दिमागले मनन गर्ने गर , अबस्था नियाल्ने गर !! 🙏🇳🇵🇳🇵
Devastated by the news from Broad Peak.
Nims, I met you before Project Possible, before the world knew your name, and before you changed what people believed was possible in the mountains. I truly believed you would find a way back, just as you always had.
More than the records, your greatest contribution was changing the world's perception of Nepali mountaineers. You showed that Nepalis are not just the strength behind expeditions, but leaders, pioneers, and innovators who can redefine the future of mountaineering. Your legacy will inspire generations.
Today, I also remember Pur Bahadur “Yukta” Gurung, Kili Pemba “Kilu” Sherpa, Nima Sherpa, Nawang Thindu Sherpa, Gyalu Sherpa, Sohail Sakhi, Mallory Geis, Nadhira Al Harthy, and Wang Zhong. Behind every name is a life of courage, sacrifice, dreams, and loved ones waiting at home.
My deepest condolences to all the families, friends, and the entire mountaineering community.
Rest in peace. You will all be remembered.