कांग्रेस-एमाले गठबन्धन त हुने नै देखियो, थप चैँ माघको बालेन, गोपी र हर्कको मेयरबाट राजिनामापछि फागुनको चुनाव नहुने वातावरण बन्छ, संसद पुनर्स्थापना हुन्छ, चुनाव ८४मा सर्छ र राहदानीको मुद्दा बिउँतिन सक्छ भन्ने लाग्दैछ। देश बनाउने नामको सत्तासयलवाला पावर गेमको कोतपर्व बाँकी नै छ।🙏
४. देउवापछि संस्थापनबाट आरजु, खाँड, साउत, महत, खड्का सब नेतृत्वका आकांक्षी हुनेछन्।
५. एकअर्कालाई मान्न तयार नहुनाले ती सबले 'कोइराला त हो' भन्ने लाइनमा गएर शेखर वा शशांकलाई नेता मान्न तयार हुनेछन्।
६. गेम यहाँ हुनेछ। उमेरको कारण देखाएर भए पनि शेखरले शशांकलाई छाड्ने छैनन्।
+
पढेलेखेका र अरुले विद्वान सोच्ने मान्छे त यति पतित रहेछन् भने साँच्चै महिला सुरक्षित छन् त यो देशमा?
रास्वपा नेता अरनिको पाँडे महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ, साइबर ब्युरोको हिरासतमा। https://t.co/tAK7Pa9t8k
नेपाल टेलिकमको E-SIM परिवर्तन गर्न जाँदा निवेदन सहित नागरिकताको प्रतिलिपी चाहने अझै ! वडाको सिफारिस र तिनपुस्ते खुलाएर नोटरीबाट प्रमाणित गराउने व्यवस्था छुटेन र ? @ndcl_nt#जुग
These are the so-called professors who made irrational and offensive comments about Nepal. We want their apology video as fast as possible and strict action must be taken against these hypocrites. #KIIT@narendramodi@KIITUniversity
Odisha CM @MohanMOdisha must act now!
Hours have passed since Prakriti's death, yet Odisha Govt remains silent. @KIITUniversity is issuing racially discriminatory orders and trying a cover-up.
BJP govt at both Centre and State must ensure accountability.
#JusticeForPrakriti
#BREAKING: Nepali students protest outside the Indian Embassy in Kathmandu after mistreatment faced by students at KIIT University in Odisha, India. Prakriti Lamsal, a third-year B Tech student from Nepal, died by suicide at the University after facing molestation by a student.
What @KIITUniversity has done - is a first of sorts. Not only tried to cover up a student death that was preventable… but in an attempt to suppress the tragedy- further damaged India’s relations with Nepal. Imagine the Nepal PM @kpsharmaoli having to intervene to save Nepalese students !! …. Who allowed these guys even come close to a classroom let alone set up a University???