नेपाली जनताको भोट बालेन शाहलाई प्रधानमन्त्री बनाउन हो, घन्टीहरू आफूलाई लक्की सम्झिने बालेनलाई साथ दिने देश बनाउने ! यदि बालेन शाह तिम्रो पार्टीमा नआएको भए तिम्रो पार्टी हराउँथ्यो।😎
आगामी चुनाव केपी ओली भर्सेस बालेन होला जस्तो छ बालेनलाई ठूलै नेता बनाएरै छोड्ने भए जबरजस्ती! केशव स्थापितले गरेको आलोचनाले मेयर बन्यो, केपी ओलीले गरेको आलोचनाले प्रधानमन्त्री बन्छ!😎
कस्लाइ हराउने कस्लाइ जिताउने त्यो जनताको हातमा छ आजका सचेत जनतालाई खोक्रो भाषणले उल्लु बनाम्ला भनेर नसोच असंभव। पुराना पार्टीका दलालहरु ! सुध्र!! अब जनताको सेवामा लाग! नत्र चाँडै नै पत्तासाफ हुनेछौ।😎