हरेक पार्टीसँग झन्डा छ, त्यो झन्डा उनीहरुकै पार्टीको झन्डा हो । मसँग पनि झन्डा छ, तर मसँग देशको झन्डा छ । चन्द्र सुर्य अंकित द्धित्रिकोणात्मक झन्डा । यो झन्डा मात्रै बोकेर राजनीतिमा लाग्दा ��लाई स्वतन्त्र भनिरहेछन् ।
आउनुस्, देशको मात्रै झन्डा बोकौँ । स्वतन्त्र बनौँ ।
We welcome the US decision to provide COVID-19 vaccines to Nepal. Thank you @POTUS, @VP for responding to our appeal for these precious life-saving doses! Nepal and Nepali people remain grateful. This reaffirms the strength of Nepal-US friendship.
प्रममा केपी ओलीको पुन:नियुक्तिसंगै अब केही समयलाई सांसदको संख्या गन्ने काम रोकिएला नै।
@PM_Nepal ज्यू अब त संक्रमित र जीवन गुमाउनेको संख्या घटाउन ध्यान दिऔं।
आदरणीय @NcNabindrajoshi दाइको सिघ्र स्वास्थलाभ कामना गर्दछु !
सरल र असल नवीन दाइ स्वास्थ चुनौती सबल रुपले सामना गर्न सफल हुनुहुनेनै छ , हामी सबैको शुभेच्छा उहाँको साथमा छ l