राष्ट्रपतिको उपस्थितिमा प��रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal @ShahBalen @hamrorabi @dolprasadaryal @thapagk @hark_sampang
म जान्ने, सुन्ने भएदेखि प्रश्न उठ्नेबित्तिकै मन्त्री पदबाट राजीनामा दिने मन्त्री गोकुल बास्कोटा @GokulPBaskota थिए । तर अहिलेसम्म छानबिन सकिएको छैन । त्यही विषयलाई लिएर उनको घरबार जलाइयो, र जलाउनेहरू खुलेआम सामाजिक सञ्जालमा ‘म हुँ’ भन्दै हिँडिरहेका छन् ।
त्यसैले आरोप लागेपछि वर्तमान सरकारका दुई मन्त्रीले दिएको राजीनामालाई उच्च नैतिकतासँग जोडेर बढाइचढाइ गर्न आवश्यक छैन । 🙏
लाखौ लगानीकर्ता अनि यो सरकारको ठुलो समर्थक रहेको शेयरबजार दैनिक 100 अङ्कले घट्दा यो सरकार देख्दैन ?सुन्दैन ? सरकार छ है ,काम गर्दै छ है भनेर आत्मविश्वास दिलाउन ���क्दैन ? आगोको झिल्को सुरुमा सानो नै हुन्छ!
अब राज्यको समस्त अदालत भङ्ग गरेर आफू अनुकुलको आयोग बनाउने, आफू अनुकुलको प्रतिवेदन लेख्न लगाउने र आफू प्रतिकुलको सबैलाई जेलमा लगेर भै’गो ! पूर्ववर्ति सरकार��े जेल बनाइदिएकै छ क्या रे !!
आज मेरो सार्वजनिक जिम्मेवारीको महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ। कठिन परिस्थितिबीच सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन गर्न सफल भयौँ। जननिर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा निश्चिन्त भएकी छु। साथ, सहयोग र विश्वास दिनुहुने सबैमा आभार।
नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई ।
यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई देशका जनता��ो आपसी हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु।
@ShahBalen
नेपाल बैंक बागलुङका अनुसार अहिले १८ वटा भन्दा बढी एक हजारका एउटै नम्बरका नोट फेला परेका छन् ।
#onlinekhabar#Baglung#fakecurrency
https://t.co/dUJdFTNpS4
अनेक देखियो तर मन्त्री परिषदको बैठक गरेर मन्त्री आफैँले आफैँलाई राष्ट्रिय सभा सदस्य सिफारिस गरेको पहिलोपटक देखियो ।
नदेख्या कुरा एक्कासि देख्दा रमाइलो हुने ���हेछ । 😀