२०८३ सँगै नेपाल टेलिभिजनमा छैन । राजीनामा गरी निस्कियाे । अब आफ्नै डिजिटल मिडिया हुनेछ । थालनी Rajendra Raj Timilsina युट्युब च्यानलबाट गर्दैछु । बेलाबेला ब्रेकिङ न्युज पनि आउनेछ । फेसबुकमा त नियमित अपडेट गरिरहेकै छु ।
शिक्षा मन्त्रीज्यूलाई धेरै धेरै बधाई तथा शुभकामना।
एउटा विनम्र सुझाव राख्न चाहन्छु।
हाल विदेशबाट प्राप्त शैक्षिक प्रमाणपत्रको equivalence प्रक्रिया धेरै जटिल, समय लाग्ने र कहिलेकाहीँ अपमानजनक अनुभव हुने गरेको छ। महिनौंसम्म फाइल रोकिँदा र “equivalence in relevant major” जस्ता अस्पष्ट शब्द प्रयोग हुँदा, योग्य विद्यार्थीहरूलाई आफ्नो योग्यता प्रयोग गर्न कठिन भइरहेको छ।
आज विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूले हाम्रो प्रमाणपत्रलाई सहज रूपमा स्वीकार गरिरहेका छन् भने, हामीले पनि विदेशमा अध्ययन गरेर फर्किएका नेपालीलाई सहज र सम्मानजनक प्रक्रिया मार्फत स्वागत गर्न सक्नुपर्छ।
यस सन्दर्भमा केही सुझावहरू:
* अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त विश्वविद्यालयहरूको degree का लागि equivalence प्रक्रिया सरल वा स्वचालित बनाइयोस्।
* “Questionable” विश्वविद्यालयहरूको स्पष्ट सूची तयार गरी, त्यस्ता केसहरूमा मात्र विस्तृत जाँच प्रक्रिया लागू गरियोस्।
* अनावश्यक ढिलाइ र अस्पष्ट निर्णय हटाई, पारदर्शी र समयबद्ध प्रणाली विकास गरियोस्।
विदेशमा अध्ययन गर्नु कुनै अपराध होइन, यो देशको लागि पूँजी हो। त्यसैले, ज्ञान लिएर फर्किएका युवालाई प्रोत्साहन गर्ने वातावरण बनाइयोस् भन्ने अपेक्षा राख्दछु।
यस विषयमा पहल हुने विश्वासका साथ।
धन्यवाद।
To gurus and friends across the globe, I extend warm wishes for 2026. May this year inspire wisdom, nurture friendship, and strengthen our shared pursuit of knowledge.
+++लैंगिक अध्ययन, मानव अधिकार अध्ययन, समकालीन अध्ययन, कानूनी अध्ययन, पौराणिक अध्ययन, मानवशास्त्र ।
मंसिर २९ भित्र PSB को संचालक समिति गठन गर्नुपर्ने ३० दिने प्रक्रिया आज शुरु भयो ।