@tikaramyatri Frankly speaking, this is not the way to promote this lady for TRP. Let her do some work or complete her study. She is just an attention seeker lady and you all are promoting her. It doesn’t mean that we are supporting the abuser.
@aajtak Dude! For your kind information he didn’t come from any student union. He recently joined the political party for this election. He just banned the student unions affiliated with political parties, but there will be student councils like other countries.
@CricketNep Team pura reset garnu parchha, Except Dipendra all should be replace with new players,that’s it. Sabai bhanda pahila arif and asif bandhulai nikalnu parchha,I don’t know why both are in team, without any performance?D company pressure or some political pressure to the selectors?
@SundariPokharel Totally wrong analysis! The gun was under Oli’s control, so how did the scriptwriter fire the bullets at the young and innocent children on the 23rd?
@Jhakri_didi तिमीले एक ताका जे पिडा ओलीबाट भोगेको थियो त्यहीं पिडा आम जनता ले भोगिसके! अझै कति पिडीत हुने उखान टुक्के बाट, बिचरालाई आराम गर्न देउ! तर तिमीबाट के नैतिकता सिख्ने भावी सन्ततीले? कुर्सीको लागि जति पनि गिर्ने? Your self respect?
@Nirmaladhakal44 Wrong analysis!२३ मा गोली चलाउन आदेश दिने र २४ को घटना घटाउने एउटै हुन!मेरो छिमेकी एक जना एमालेको ठुलो नेताले २३ राति नै आफ्नो घरको समान आर्मीको सहयोगले सार्न भिआए,उसलाई पहिले जानकारी रहेछ २४ को उसको घरमा आगो लाग्ने बारे!२४को आगो लगाउने पनि well trained gorilla or army जस्तै थिए!
@bishnurijal1 You people called yourself communist but your final motive is just to be ‘commaunist’. I met so many visionary leaders from China,they have vision for development. But you people just wash general public brain and do corruption. Ukhan tukka. Guffai guff, and just corruption 😡
@AcharyaSarmila तिमी फेक एकाउन्ट बाला/बाली केही श्रम गरेर बसे हुन्न र? चुनाव लाग्ने बितिकै पार्टीको पैसो खायो, सोसल मेडियामा बक्क ब्क्क गर्यो, मान्छेहरुको दिमाग ततायो! Better join Harka, he will teach you to work 😡
@NirmalPrasai5 ओलीको चुनावी स्टन्ट! पहिले थाहा थियो उसले सुनितालाई कसरी स्टन्ट गर्न लगाउॅछ अब! Btw, लिफ्टमा कार्ड र पासवर्ड को नियम लगाउने सुनिता नै हो! हामी पनि रेगुलर भिजीटर नै हो त्यहॅाको!
@Sadiksha_karki_ ओलीको चुनावी स्टन्ट! पहिले थाहा थियो उसले सुनितालाई कसरी स्टन्ट गर्न लगाउॅछ अब! Btw, लिफ्टमा कार्ड र पासवर्ड को नियम लगाउने सुनिता नै हो! हामी पनि रेगुलर भिजीटर नै हो त्यहॅाको!
@NepalPressnp हाहा! एमाले को चुनावी स्ट्न्ट! त्यो लिफ्टमा कर्मचारी को कार्डबाट चल्ने र पासवर्ड लगाउने काम यिनले नै गरेको थिइन! अहिले ओलीको लागि जे पनि गर्ने भइन! घटिया राजनिती!!
@AcharyaSarmila I don’t know you are real or AI generated pyscho? मैले नै त्यो लिफ्ट कति चोटी प्रयोग गरेको छु! कर्मचारीको कार्ड बाट चल्ने हो! तिमी जस्ता पागल कुनै चुनावको बेला मात्र किन र कति पैसोमा बिक्ने रहेछौ? कस्तो घटिया र निच धंदा रहेछ तिम्रो, देशलाई पछाडि धकेल्ने तिमीहरुको यस्तै पाराले हो!
@bishnurijal1 तपाईको यो पोस्ट पुरा नै बकमफुसे लाग्यो! जे पनि ओलीले नै गरेको रे? मेरा हजुरबाले २७ वर्ष अगाडि नै ओली महाभ्रष्ट हो र यिनी सत्तामा टिकी राख्न भ्रष्टहरुको जमात नै खडा गर्छन र देशलाई डुबाउॅछ भनुहुन्थ्यो, नभन्दै देखियो पनि, तपाई पनि त्यो जमातमा पर्नु भयो कि?