कृकेटमा यतैकोले जित्नु नि ठुलै कुरा होला । त्यो भन्दा ठूलो कुरा बलात्कृत बालिकाको न्याय हो । मुद्दाको किनारा नलाग्दै नावालिका बलात्कारको अभियुक्तलाई टिममा समावेस गरेर न्यायमाथी जुन बलमिच्याइ गरियो । त्यो टिमले हार्नुपर्छ ।
पाकिस्तानलाई जितको शुभकामना ।
We've made HISTORY!
We qualified for the Asia Cup for the first time ever with the title victory at the #ACCPremierCup 2023, and now it's time to celebrate together!
Watch the full video of the on-field celebration here:
https://t.co/U99UeLC1ut
#NEPvUAE | #RoadToAsiaCup | #weCAN
पैसा केही होइन भने पनि अचेल सबैथोक पैसा नै भएको छ । आत्मीयता र संवेदना पनि हराउँदै गएपछि आपसमा कथा / ब्यथा पनि साटासाट हुन छाडेको छ । समय भयानक जटिल हुँदैछ ।
It’s a disrespect to all football fans in the world to not have @Cristiano playing at such an important match. Come on Cristiano, show how wrong the coach has been!