End of an era… Legendary actor #Dharmendra ji is no more... A true gem – humble, warm, and full of grace.
#Indian cinema has lost one of its most cherished icons... Om Shanti. 🙏🙏🙏
#DharmendraDeol
जहाँ हुनुन्छ, त्यहाँबाट unicode Nepali मा type गरेको हाम्रो नेपालीलाई माफ गर्दिनुहोला!
तपाइंले जुन पर क्षितिजको भावना लेख्नुहुन्छ, त्यहाँसम्म पुग्न, बुझ्न सक्ने सामर्थ्य मसंग छैन,
आजित भएर बिचमा नछोड्नु है !
🙏
र, म तपाईँको खुच्चिङ् रमाइरहेछु। एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला शायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम!🙏
वीर अस्पताल एक "अस्पताल" भन्दा पनि एउटा अति कमजोर अर्थतन्त्र , राजनैतिक अस्थिरता र भ्रष्टाचार व्यापक भएको मुलुकको सॅघीय सरकारी कार्यालय हो ..यति बुझेर यहॅा आउनुभयो भने तपॅाइलाई धेरै दिक्क लाग्दैन ! 🙏🙏
म संग त पैसा छैन है,मेरो उपचारले तपॅाई निको नभएर,मलाइ लापर्वाहिको क्षतिपुर्ति भराउने चाहाना राख्नुहुन्छ भने,कृपया म कहॅा ॲाउदै नआउनु होला
म एउटा चिकित्सक हो,व्यापारी होइन!
तपॅाईको रोग मेरो विश्वास,धर्म,इमान,मानवता को परीक्षा हो,मेरो कमाउने भॅाडो होइन!
तपॅाइ मेरो उपभोक्ता होइन !🙏
Congrats and all, but honestly… what’s the point of climbing Everest 31 times?
No lives saved, no problems solved, no innovation sparked.
Just risking life for a bragging right?
Mountains don’t need conquering.
Do something that actually matters.
As long as we consider ‘residency’ a degree and ‘resident’ a student, the salary/stipend issue will not settle. Rather, like how most of the world moved forward, ‘residency’ must be detached from university masters courses and taken as ‘on the job training’ and residents must be