आखा खुल्ना साथ हजुरको दर्शन मिलोस् आशिर्वाद हिम्मत,हौसला साथ सदै दिनुस् आमा हजुर प्रतिको मेरो बिश्वास कहिले टुट्न नदिनुस है #जय_आमा_पाथिभरा !🙏🙏
#शुभबिहानी#शुभदिन 🙏☕️
एउटा मेरो प्रश्न्न मिडिया कर्मि सरहरुलाइ
हजुर हरु को आँखा अगाडि कुनै घटना,वा दुर्घटना भय पछि पहिला उद्दार गर्नु हुन्छकी अर्को फोटोसेसन भैइ सकेपछी उद्दार गर्नु हुन्छ एउटा कुरो?
बिदेसमा कोरोनाले तहल्का मच्चाइ राख्दा नेपाली लाई दसै तिहार लागे जस्तो थियो अहिले तेहि कोरोना घर आगन र सुत्ने ओछ्यान मा आइपुग्दा ��ल्ला निन्द्रा खोलेजस्तो लाग्यो।