नेता भनौदाको भासन हिजो नि सुनेको आज नि सुनिदै छ कसम धेरैले खाएकै हुन् बलिदान को त कुरै छाडौ।। कस्ता कस्ता आए ,राजनीतिमा GZ samuha मा buwasa को इन्ट्री भ��को छ।। नेपाली ले विचार नगरे देश सकिने अबस्ता मा .
ललितपुर महानगरको कान्देवता थानमा हालसालै जड���न गरिएको traffic light बारे अध्यन गर्न निक्कै जरुरि देखिएको छ ।Traffic light राखे देखि त्यो ठाउँ मा office hour मा अत्यन्त जाम हुन थालेको छ। @CityLalitpur .
खेतमा भ्युटावर बनाउने अनि वनमा खेती गर्ने ।
हैन कुन विद्वान ले सल्ला दिन्छ होला
बरु दिपक मनाङे लाई प्रधानमन्त्री बनाउ कि वर कि पार #kuro#clearcut#Nolanglang
Has anyone taken notice of Nepal's climatic change? We are on the point of being displaced from the Himalayan and Terai regions due to climate change. It is critical to proceed with caution. Let us all work together to safeguard nature.
#climatechange