@bbcnepali चलाउनु छ भने कानुनि दायरामा आउछन् नत्र बन्द हुन्छन् । चलाउने बानि परेकोले केहि असजिलो होला तर आकाश खस्दैन । यि संजाल नहुदा हुलाकबाट चिठ्ठी पठाएर पनि संसार चलेकै थियो अहिले धेरै विकल्प छन् ।
सहकारी ठगका झोलेहरु विशेष गरी सुमनाजी जो अभियनकला ��था टिभी सो हरु निर्माण गर्ने, भावना बेचेर द्रव्य तथा शक्ति आर्जन गर्ने कलामा निपूर्ण हुनुहुन्छ लाई यी ��िदीको आँसुले पोल्दैन ??
नेपालको उड्डयन इतिहाँसमा अर्को एउटा कालो दिन ।
दिवंगत सबैमा भावपूर्ण श्रद्धाञ्जली । घाईतेको स्वास्थ्यलाभको कामना ।
सौर्य एयरलाइन्स दुर्घटनाः १५ जनाको शव निकालियो, क्याप्टेनसहित दुईको उद्धार https://t.co/dwItX2Dxfq